मुस्कानको ‘छाल’ सार्वजनिक (भिडियो)



काठमाडौँ। यति बेला नेपाल आईडल सिजन ३ चलिरहेको छ,अब भने आईडल फाईनल चरणमा पनि पुगेको छ । आईडलबाट बाहिरिएका गायक गायिकाहरु धमाधम आफ्नो गीत निकाल्न ब्यस्त छन । यस्तै आईडल को टप ६ प्रतिस्प्रधी मुस्कान रानाभाटले आफ्नो अफिसियल युट्युब च्यानलबाट ‘छाल’ नामक गीत सार्वजनिक गरेकी छिन ।

मुस्कान रानाभाटको आवाज रहेको गीतमा रोशन अधिकारीको शब्द रचना तथा उज्जवल सागरको संगीत रहेको छ। कुमार बरालले भिडियो एनिमेसन गरेका हुन्। सार्वजनिक गीत मुस्कान रानाभाटको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.