Author - Celebrity Nepal

पुष्प उषालाई भन्दैछन् ‘मेरो माया लाग्छ र’ (भिडियो)

प्रमोद खरेल र बिन्दु परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। एलके गुरुङको शब्द रचना रहेको ‘मेरो माया लाग्छ र’ बोलको गीतमा संगीत राजकुमार बगरको रहेको छ। मदन खड्काको निर्देशनमा तयार भएको भिडियोलाई...

मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको आफैले जानकारी दिएका छन् । उनमा सोमबार साँझ कोरोना पुष्टि भएको...

कोरोनाकालमा कलाकारको दशैं, केही तस्वीरहरु

काठमाडौं । नेपालीहरुको महान चार्ड दशैंको आज मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । नेपाली चलचित्रका कलाकारहरुले पनि दशैंको टीका लगाएका छन् । थुप्रै कलाकारहरुले सामाजिक सञ्जालमा दशैंका तस्वीरहरु राखेका छन् । यसवर्ष...

मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ

दयाराम दाहाल घाम पनि चिसो लाग्ने, जुनले झनै पोल्दो रैछ फूल पनि उराठिंदै, सुवासरहित फुल्दो रैछ मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ तिमी बिना नचिनेझैं, घरले पनि भुल्दो रैछ प्रकृतिको नियम पनि परिवर्तन भए जस्तो बसन्तमा वहार...

दशैंको टीकाको मुखमा सार्वजनिक भयो ‘नमुछे आमा दहीमा टीका…’को नयाँ म्युजिक भिडियो

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले दशैंको टीकाको मुखमा दशैंको कालजयी गीत ‘नमुछे आमा दहीमा टीका …’लाई रि–रेकर्डिङ गरेर भिडियोसहित सार्वजनिक गरेका छन् । नारायणका स्वर्गीय दाई लक्ष्मण...

‘ए मेरो हजुर ४’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्ट पोस्टरमा अनमोल सुहाना संगै कुकुरलाई पनि समाबेश गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना...

सन्तोष सेनको निर्देशनमा ‘निदाउके सपनीमा’ भन्दै मनिष र रेश्मा (भिडियो)

काठमाडौँ। चलचित्र ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गरेको दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा...

सुनिलको ‘मसला’मा सुधिर र जेबिकाको रोमान्स, बुद्धि हेरेको हेर्यै(भिडियो)

काठमाडौँ । प्रेम वियोगका शृजनामा रमाउने पप गायक सुनिल गिरीले आफ्ना दर्शकका लागि दशैँको कोशेलीका रुपमा मसला डान्सिङ्ग गीतको भिडियो लिएर आएका छन् । कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार...

प्रियंका कार्की भन्दैछिन् ‘घुमाईदेउ पोखरा'(भिडियो)

काठमाडौँ। बिजया दशमीको अबसर पारेर चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को गीत यूटुब मार्फत सार्बजनीक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को यो गीतमा नायिका...

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...

जनकदिपको निर्देशनमा भब्य सेटमा छायाँकन गरिएको भजन सार्वजनिक (भिडियो)

काठमाडौँ। उत्साह कान्त मैनालीको स्वरमा रहेको शिव भजन सार्वजनिक गरिएको छ। रिमेश कुमारको संगीत रहेको भजनमा शब्द रचना गायक स्वयम् मैनालीको रहेको छ। जनकदिप पराजुलीको निर्देशनमा बनेको भजनको भिडियो उत्कृस्ट बनेको छ। ‘जय...

हरिवंश र उनकी पत्नी रमिला कोरोना संक्रमणबाट मुक्त

काठमाडौँ। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन...

पुजा शर्मा नेवारी भेषभुषामा सन्तोषसंग ठुम्का मार्दै (भिडियो)

काठमाडौँ। अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल...

पहिलो मुस्लिम हिरोइनको दशैं शुभकामना

काठमाडौं। नेपालकै पहिलो मुस्लिम हिरोइनका रुपमा परिचित सानीया खानले हिन्दू धर्मावलम्बीको महान पर्व बडा दशैको समस्त नेपालीमा शुभकामना ब्यक्त गरेकी छिन् । आफू मुस्लिम समुदायकी भए तापनि हिन्दू धर्म र संस्कारप्रति अगाढ स्नेह र श्रद्धा...

Copyright © 2012 - 2026 | All Right Reserved.