Author - Celebrity Nepal

बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायाङ्कन सकियो

काठमाडौँ। बलिउड चलचित्र ‘उचाई’को नेपाल छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।...

एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’

काठमाडौँ । हेटौडाकी एलिना पुरी ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता बनेकी छन् । पुरी ‘बेष्ट ट्यालेन्ट’, भ्युएर च्वाइस’ उपाधि सहित शिर्ष उपाधि हात पार्न सफल भएकी हुन् । पुरीले ताजका साथमा नगद र गिफ्ट ह्याम्पर उपहारको रुपमा प्राप्त...

‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन सम्पन्न

काठमाडौँ। ‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन इनास परिकल्पनाकार पुष्प बरुवाललाई सर्वसम्मतले ग्लोबल अध्यक्षमा पुनः निर्वाचित गर्दै काठमाडौंमा सम्पन्न भएको छ। इनास नेपाल संयोजक दयाराम पाण्डेले...

मिस युनिभर्स नेपाल बनिन् सुजिता

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी...

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहले जित्यो

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा...

अलिफ र सुजाताको ‘चिनी अमिलो’ मा रोमान्टिक बने सुधिर र गीता (भिडियो)

काठमाडौँ। गायक अलिफ खान र गायिका सुजाता केसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चिनी अमिलो’ बोलको गीतमा लोक राज अधिकारी शब्द रचना तथा राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज रहेको छ। रोमान्टिक फ्लेभरको...

पुजन र पुस्कर ‘पिज्जा बर्गर’ मा भुलेपछि….

काठमाडौँ। गायक बाल के न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पिज्जा बर्गर’बोलको गीतमा नारद आचार्य सुदामाको शब्द तथा गायक स्वयम् न्यौपानेको संगीत रहेको छ। दिपक गिरीले छायाँकन गरेको...

मौलिक तिहार गीत ‘मखमली’ सार्वजनिक

काठमाण्डौं । नेपाली मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको...

केशब भावुक र अस्मिताको ‘फुल फुल्यो’ (भिडियो)

काठमाण्डौं। नायक आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको ‘फुल फुल्यो’ बोलको भिडियो सार्वजनिक गरिएको छ । केशब भावुक र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोलाई शशान कंडेलले निर्देशन गरेका छन । सुधा मरहट्ठाको...

‘मिस युनिभर्स नेपाल २०२१’ को अन्तिम तयारीमा सुन्दरीहरू

काठमाडौँ। आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने...

दीपक र बुनुको ‘२ बजे राती’ मा सुधीर र उषा (भिडियो)

काठमाडौँ। गायक दिपक महर्जन र गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘२ बजे राती’ बोलको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। मनोज राजभण्डारीको संगीत संयोजन रहेको गीत रोमान्टिक...

इजिप्टको महोत्सवमा नेपालको लोकधुन

काठमाडौँ। इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको छ । अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक...

‘तिमी को हौ ?’ भन्दै डी. पी. दाहाल परिश्रमी (भिडियो)

काठमाडौँ। गीतकार डी. पी. दाहाल परिश्रमीले युवाहरुको मन जित्ने प्रयास स्वरुप ‘तिमी को हौ ?’ बोलको गीतको भिडियो डिलाइट नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतमा मनोहर सुनामको सङ्गीत रहेको छ भने मारीया...

पल र समीक्षा विवाद कहाँ बाट सुरु भयो, के हो बास्तबिकता ?

काठमाडौँ । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे चलचित्र नगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए । समीक्षा र पलको ‘प्रेम...

Copyright © 2012 - 2026 | All Right Reserved.