Author - Celebrity Nepal

‘ह्यारी कि प्यारी’को नयाँ गीत ‘दम दम’मा हट साम्राज्ञी

काठमाडौँ। आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्यारी कि प्यारी’को नयाँ गीत रिलिज गरिएको छ । शनिवार चलचित्रमा समावेश ‘दम दम’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग...

सर्ट मुभी ‘किन’ सार्वजनिक

काठमाडौँ। सर्ट मुभी ‘किन’ सार्वजनिक गरिएको छ । विभिन्न फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो । गणेश उप्रेती , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ...

अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक

काठमाडौं। फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक गरिएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ । टिजरमा...

थ्रीडी एनिमेसन लगायतका बिषयमा पढाई हुने ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु

काठमाडौँ । भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुने गरी काठमाडौँको हात्तिसारमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु भएको छ । नेपालबाट हलिउड...

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बिहीवार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको...

…अनि ‘के लत बस्यो…’ले पायो लोभलाग्दो भ्युज

डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो…’ले युट्युबमा २२ लाख प्लस भ्युज पाएको छ । सार्वजनिक भएको १० दिनमा सोमबार बिहानसम्म भिडियोले उक्त भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो ।...

गुरुङ चलचित्र ‘आफ्नै कर्म’को आइतवार मलेसियामा विशेष प्रदर्शन गरिँदै

काठमाडौं । गुरुङ चलचित्र ‘ह्रोंसै ङ्हो’ अर्थात ‘आफ्नै कर्म’ आइतवार मलेसियामा विशेष प्रदर्शन हुँदैछ । नेपाल तमू समाज मलेसियाको आयोजनामा गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको यस चलचित्रलाई चाईनीज नयाँ वर्षको उपलक्ष्य पारेर आइतवार...

‘भगवत् गीता’मा विपिन, धिरज र सुहानाको शीर्ष भूमिका रहने

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख...

तनहुँ जिल्ला अदालतबाट पल शाहलाई सफाइ

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन...

‘भष्मे डन’ चलचित्रमा स्वस्तिमा फाइनल

काठमाडौं । निर्देशक दीपेन्द के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो ।चलचित्रलाई दीपेन्द्र र...

लोकगायिका निरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द गरिने

काठमाडौं । आइतवार पोखरामा यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझहरु बन्द गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार...

पल शाहलाई लिएर ‘ओ सजन’ चलचित्र बन्ने, लिइयो निर्माण इजाजत

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । पललाई प्रमुख भूमिकामा लिने योजनासहित एक चलचित्र निर्माताले...

दयाहाङ राई नयाँ चलचित्रमा अनुबन्धित, लभस्टोरी र कमेडी जनरामा निर्माण हुने

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ । यो चलचित्रमा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड...

पुष्प र साम्राज्ञी स्टारर ‘तिम्रो मेरो साथ’लाई यूनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सोमबार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.