कलाकार शुसिल पोखरेललाई मातृशोक



काठमाडौँ। कलाकार,लेखक तथा निर्देशक शुसिल पोखरेललाई मातृशोक परेको छ। उनको आमाको शान्ती देबी पोखरेलको ८८ बर्षको उमेरमा आज १२:४५ बजे आफ्नै निवासमा निधन भएको कलाकार तथा निर्देशक उपेन्द्र तिमल्सिनाले बताए । उहाँको आजै दाह संस्कार गरिएको छ। शुसिल पोखरेल र अर्का भाई राजेन्द्र पोखरेल हिन्दु धर्म परम्परा अनुसार १२ दिने काजक्रियामा बसेका छन्।
फोटो-कलाकार जगदीश अधिकारी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.