Author - Celebrity Nepal

पाँच चलचित्रकर्मीलाई ‘चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०’ प्रदान

काठमाडौं। इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह...

मौलिक चलचित्र निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक...

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाडौँ। चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको...

उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर सार्वजनिक(भिडियो)

काठमाडौं । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै...

चलचित्र ‘उपहार’ को गीतमा सुहायो रेखा र मुकुनको केमेस्ट्री (भिडियो)

काठमाडौं । यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘उपहार’ को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।...

‘अगस्त्य’ को त्रिपाठी चरित्र बाहुबली जस्तै हो : प्रमोद

काठमाडौं । यही फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका प्राय सबै चलचित्रमा भिलेन...

‘गोर्खा वारियर’ले चार दिनमा कमायो १ करोड ५१ लाख ग्रस

काठमाडौं। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई चलचित्रले हलसम्म ल्याएको छ । काठमाडौंसहित मोफसलका केही हलमा चलचित्रको क्रेज राम्रो देखिन्छ ।...

विराजको ‘१२ गाउँ’मा न्यान्सी खड्का बनिन् हिरोइन, को हुन उनी?

‘मिस नेपाल इन्टरनेशनल-२०२२’ न्यान्सी खड्का विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। अभिनेता विराजले यसको पुष्टि गरेका छन्। ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो...

अभिनव बने ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४’

अभिनव थापा ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४’ बनेका छन् । प्रतियोगिता पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण राजधानीको...

चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग

काठमाडौँ। चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन...

‘अगत्स्य’ को प्रचार प्रसारको लागी बुटवल पुगे सौगात

बुटवल । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भए संगै यो चलचित्रको चर्चा चलि रहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगत्स्य’ एउटा सामाजिक...

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी

मोरङ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको...

थारु गेटअपमा मिरुना मगर ‘रङ्गेली’ मा ‘जुनकिरी’ रुप

काठमाडौं। अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो ।...

अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए अभिनेता रितेश

काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापन गर्न राखेको ‘मिट एन्ड ग्रिट’...

Copyright © 2012 - 2026 | All Right Reserved.