‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले सिनेमा कमेडीले भरिएको देखाएको छ। यसपटक सिनेमाका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको...
Author - Celebrity Nepal
काफिया फिल्मस् र कुँवर सिने फिल्मले पायो ‘रुमानी रङ्ग’को नेपाल वितरण
‘रुमानी रङ्ग’को नेपाल वितरण अधिकार काफिया फिल्मस् तथा कुँवर सिने फिल्म प्रा.लिले लिएका छन्। सिनेमाबाट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगर दोश्रोपटक एकसाथ स्क्रिन रोमान्समा फर्किदैछन्। शनिबार भएको...
रेखाको ‘उपहार’ले पायो युनिभर्सल प्रमाणपत्र
फागुन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने रेखा थापाको ‘उपहार’ सिनेमाले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र अनुसार यो सिनेमा सबै उमेर समूहकाले हेर्न पाउनेछन्। सिनेमालाई ‘मुनामदन’ तथा...
बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला सम्पन्न
काठमाडौँ । चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका ८ सातमारा र अर्घाखाँचीमा ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला सम्पन्न गरेको छ । रुकुम, रोल्पा, बाँके, बर्दिया, प्यूठान, कपिलवस्तु र अर्घाखाँचीका...
चलचित्र ‘इश्वर’ को छायाँकन सम्पन्न
काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से...
अञ्जु र प्रविणको गीत ‘बढ्दै छ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा कुशल सिंह निलको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ छ । टाढा...
अमेरिकाबाट आयो ‘आशिकी’ (भिडियो)
काठमाडौं । बिगत लामो समय देखि अमेरिका बस्दै आएका अभिनेता दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’ को भिडियो सार्वजनिक गरिएको छ । भानु सिङ्गल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन पोखरेल, छायाँकन पेमामान तामाङ...
समीक्षा भन्छिन्- बलात्कारी दुई प्रकारका र दुबै फाँसीका लायक
गायिका समीक्षा अधिकारीले बलात्कारी दुई प्रकार हुने र र ती दुबै प्रकारका नै फासीका लायक हुने बताइन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन्। स्टाटसमा उनले एक प्रकारका बलात्कारीले माया र करुणाको नाटक गर्ने र अर्को बल...
रानी र नारायण बाबुको शिव भजन सार्वजनिक
काठमाडौं। महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि सार्वजनिक गर्न थालेका छन् । यही क्रममा, गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको...
‘रङ्गेली’को गीत ‘घामले तारा’ मा रोमान्टिक बने दयाहाङ र मिरुना
काठमाडौं। फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को प्रेम भावयुक्त गीत सार्वजनिक गरिएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार द्वय दयाहाङ राई र मिरुना मगरले प्रेम भाव...
प्रदीपको जोडी बन्दै दिव्या रायमाझी
काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’ मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी संझौता...
सफलताका साथ ‘गोर्खा वारियर’ दोश्रो सातामा
काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’ दोश्रो सातामा प्रवेश गरेको छ। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई...
सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत (भिडियो)
काठमाडौं । सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। करिब आठ मिनेट लामो भिडियोमा अहिलेका युवाहरुलाई लंक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ। उमेरको जोशमा होस गुमाउँदा आउने...
चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवार बाट चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ। केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको चलचित्र २ घण्टा ५० मिनेट लामो छ। चलचित्रको बिहिवार...


