काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । डान्सिङ नम्बरको...
Author - Celebrity Nepal
गीतासँग ‘माया माया हो’ भन्दै आए मानस राज
काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्...
‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो
रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ। सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।...
‘महाजात्रा’ रोजीरोटीका लागि गरिने सङ्घर्षको कथा हो : अभिनेता हरिवंश
काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि चलचित्र ‘जात्रा’ मार्फत निर्देशनमा आए प्रदीप भटराई । उनले पहिलो फिल्ममार्फत नै दर्शक र समीक्षकको विश्वास जिते । अर्थात् बक्सअफिसमा फिल्म सफल भयो । सोही कारण पहिलो फिल्मले नै ५१ औँ...
पहिलो दिन ‘रङ्गेली’को देशभर ७० प्रतिशत अकुपेन्सी
काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा...
रेखाको चलचित्र ‘उपहार’ले गर्यो सुखद सुरुवात
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र...
चुम्मा चपक्कैमा रोमान्टिक गम्भीर र गरिमा (भिडियो)
काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा...
केकीको चलचित्र ‘बोक्सीको घर’ को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर चलचित्रको टिजर रिलिज गरिएको हो । यो सिनेमा ८ वर्षअघि मञ्चन भएको चर्चित...
‘सतीदेवी’ हेरेर रुदै निस्किए दर्शक
काठमाडौं । मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको...
चलचित्र ‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै...
चलचित्र उपहार,काँडेतार र रङ्गेली प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार) बाट एकसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ एकैदिन आजबाट प्रदर्शनमा आएका हुन् । ठूला मानिएका विदेशी फिल्म प्रदर्शन हुने...
चलचित्र ‘उपहार’ले गर्यो राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर
काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’ले राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरेको छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज...
सुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु
सुर्खेत। ‘कर्णाली चलचित्र कार्यशाला २०८०’ को दोश्रो सिजन आजबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विकास बोर्डद्धारा ७ जना सम्मानीत
काठमाडौँ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाली फिल्ममा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको हात बाट सम्मान प्रदान गरिएको छ । अभिनेत्री केकी अधिकारी...


