काठमाडौं। ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गते देखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ । नेपालको फेसन उद्योग तथा...
Author - Celebrity Nepal
नारायणको स्वरमा ‘जुन मायाको पूजा गरे’
काठमाडौं । नारायण थापाको स्वरमा रहेको गीत ‘जुन मायाको पुजा गरे’ सार्वजनिक गरिएको छ । थापाकै संगीत र दिनेशराज पुरीको शब्द रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ। विगत...
आनन्द कार्की र गायिका बबिता राईको ‘तिमि मेरो माया’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक आनन्द कार्की र गायिका बबिता राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। गोबिन्द कुइंकेलको शब्द रचना रहेको गीतमा संगीत डि.बि. लामाको रहेको छ। सार्वजनिक ‘तिमि मेरो माया’ बोलको गीतमा बिशाल निरौलाको...
‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने
काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित सिनेमा ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । सिनेमा जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । यो सिनेमालाई जुनमा जापानमा रिलिज गर्न...
सांगीतिक व्याण्ड पूर्ण राई एण्ड दाजुभाईले किङ्स लन्जमा प्रस्तुती दिने
काठमाडौं । सांगीतिक व्याण्ड पूर्ण राई एण्ड दाजुभाईहरुले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले...
सौगात र बेनिषाको ‘सिटामोल’ नेपाल र जापानमा एकसाथ प्रदर्शन हुने
काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको...
कौसी थिएटरमा जेठ ३ देखि ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै
कौसी थिएटरमा आगामी जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ। नाटक टेकुस्थित थिएटरमा जेठ २६ गतेसम्म मञ्चन हुनेछ। यो नाटक रसियन-अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।...
बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’ प्राइम टिभी र ओएसआरमा
काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रसारण...
सौगात र अन्नुको ‘आदत बन्यौ’ मा इश्वर र रश्नि (भिडियो)
काठमाडौँ। सौगात जंग थापा र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आदत बन्यौ’ बोलको गीतमा शब्द रचना उत्तम बर्तौलाको र संगीत सौगात जंग थापाको रहेको छ। रोमान्टिक गीतमा बिशाल निरौलाको संगीत...
कलाकार तथा निर्देशक उज्वल केसीको निधन
काठमाडौँ। कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्वल केसीको निधन भएको छ। लामो समय देखि बेल्जियम बस्दै आएका केसीको शनिवार दिउँसो हृदयघातका कारण निधन भएको कलाकार तथा निर्माता केसीका मित्र देवु श्रेष्ठले बताए। केसीको परिवार...
‘घरज्वाइँ’ टिजर : प्रेमका लागि घरज्वाइँ बस्लान् त दया?
दयाहाङ राई तथा मिरिना मगर स्टारर ‘घरज्वाइँ’को टिजर रिलिज भएको छ। असार २८ मा रिलिज हुने सिनेमाको टिजरमा आफूले मनपराएकी युवती पाउनका लागि घरज्वाइँ बस्नुपर्ने सर्त राखिएपछि बस्ने कि नबस्ने भन्ने मूलपात्रको दुविधाको कथामा...
चलचित्र ‘गोर्खा वारियर’ हङकङमा प्रदर्शन हुँदै
काठमाडौँ। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरे संगै चर्चा कमाएको चलचित्र ‘गोर्खा वारियर’ ले हलमा पनि दर्शकको माया पाउन सफल बनेको थियो। बिशेष गरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’...
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा रविले गरे आत्मसमर्पण
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गरेका रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद...
‘वर एण्ड बधु’ मा एक्सन गर्दै आँचल
काठमाडौँ। छायांकन भइरहेको सिनेमा ‘वर एण्ड बधु’मा अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएको छ । बिहिबार मुलपानी क्रिकेट ग्राउण्डको अपोजिटमा रहेको रोएल प्यालेसमा विवेक र आँचल केही खलपात्रहरुसँग लड्दै...


