Author - Celebrity Nepal

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

पुर्णिमाले मच्चाईन बहराइनमा साँगितिक धमाका

काठमाडौँ। लोकप्रिय गायिका पुर्णिमा लामा साँगितिक कार्यक्रमको सिलसिलामा साँगितिक धमाका मच्चाउन बहराइन पुगेकी थिईन । मे दुइ तारिखका दिन म्याग्दी प्रवासी नेपाली संघ (मोना ) बहराइन द्वारा आयोजित मोना साँगितिक साँझ कार्यक्रममा आफ्नो...

साउथ फिल्मका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे अभिनयमा पनि जम्दै

काठमाडौँ। पोखरा आस पासका क्षेत्रमा धमाधम सुटिङ भईरहेको पान ईन्डिया फिल्म ‘सत्य मगला’ मा निर्माता राजेन्द्र घिमिरेले पनि अभिनय गरेका छन् । थुप्रै दक्षिण भारतिय फिल्महरु नेपाल ल्याएर सुटिङ गराउने घिमिरेले हाल सालै मात्र...

सिनेमाले दर्शकलाई मनोरञ्जन दिनेमा ढुक्क ‘खजुरे ब्रो’ निर्माता तथा कलाकार नविन

काठमाडौँ। भनिन्छ जीवनमा धेरै कुराहरु संयोगले जुराइदिदैं लान्छन्। ‘खजुरे ब्रो’का निर्माता-अभिनेता नविन मानन्धरको हकमा पनि नेपाली रजतपटक प्रवेश संयोगहरुकै देन भयो। नविनलाई अभिनयको हुटहुटी त थियो तर त्यो एकदमै गम्भिर पनि...

आमाको मुख हेर्ने दिनको छेको पारेर यादु सुवेदीको ‘मेरी आमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। आमाको मुख हेर्ने दिनको छेको पारेर यादु सुवेदीले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नो जन्म दिने आमा र सम्पूर्ण आमा प्रति समर्पित ‘मेरी आमा’ बोलको गीतमा शब्द रचना,संगीत र स्वर यादु...

चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा, साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा...

नवीन सुब्बाको सिनेमा ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक

काठमाडौं । नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको...

‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक,रेअरको ड्रिम गर्ल नीति

काठमाडौँ। बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ। गीतमा रिकेश गुरुङको...

पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन टिममा जनकदीप

काठमाडौँ । निर्देशक जनकदीप पराजुलीले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन थालेका छन् । यतिबेला पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको यो फिल्म उनले दक्षिण भारतीय फिल्म निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसंँगको...

अरुण प्रधानले लन्डनमा छायांकन गरेको भिडियो सार्वजनिक

काठमाडौँ। गोर्खा वारियरको प्रिमियरमा सहभागी हुन लण्डन पुगेको मौकामा निर्देशक अरुण प्रधानले म्युजिक भिडियो निर्देशन समेत गर्न भ्याए। उनको निर्देशनमा बनेको भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। ‘भाव नहि देति है’ बोलको...

कान्छी कमेडियन सुयशा खनालले कमेडी च्याम्पियनमा धमाका मच्चाउदै

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ मा चाइल्ड कमेडियन सुयशा खनालले आफूलाई सक्दो भोट गरिदिन अपिल गरेकी छन् । एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर टप सेभेन सम्म पुगेकी उनले अब...

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन बैशाख २८ र २९ मा हुने

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । संघका...

दीपक लभको रोमान्टिक गीतमा नम्रता र जीवन (भिडियो)

काठमाडौँ । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ । गीतमा आफूलाई मनपरेको युवतीको क्रियाकलापले आफूलाई उनी प्रति...

बाल्यकालका स्मृति अनिलको नयाँ गीत ‘सम्झ त्यो दिन’ (भिडियो)

काठमाडौँ। बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा जस्तै गीतको भिडियोमा उनले...

Copyright © 2012 - 2026 | All Right Reserved.