Author - Celebrity Nepal

‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र,चाम्स उत्कृस्ट निर्देशक

काठमाडौं। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ ।...

सिनेमा ‘ईश्वर’को पहिलो गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने सिनेमा ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक...

धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव सप्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बाल चलचित्र महोत्सव-२०८१ आइतबार सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको...

‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा

काठमाडौं। उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने...

धीरज र उपसनाको सिनेमा ‘खुस्मा’ को पोस्टर सार्वजनिक

काठमाडौँ। असोज ३ गते रिलिज हुने ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको सिनेमाको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा...

मोडल हन्ट ‘फेस अफ नेपाल’ को पहिलो अडिसन इटहरीमा

काठमाडौँ। सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक परिवर्तन भएसँगै यसको स्वरूपमा समेत परिवर्तन गरिएको हो । यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस...

युकेका सिनेमा हलमा रिलिज भयो ‘पुजार सार्की’

काठमाडौं। गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा...

बास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

काठमाडौं। १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारा स्थित सिडिसी सिनेमा, सिटिसी मलमा सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ । यसै क्रममा...

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं। छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको...

घरज्वाइँ’को गीत ‘बिन्जुरी’ रिलिज

काठमाडौँ। हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’ले आफ्नो नयाँ गीत रिलिज भएको छ। शुक्रबार सिनेमामा समावेश ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो। गीत एसडी योगीको संगीतमा तयार भएको छ भने गीतमा राम अविरल बिष्टको शब्द तथा...

‘सतीदेवी’ को गीतमा मलिकाको पिडा

काठमाडौँ। लक्ष्मण सुवेदीको निर्देशनमा बनेको सिनेमा ‘सतीदेवी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गीत ‘लैजा दैव फिर्ता लैजा’ मा सिनेमाकी मुख्य अभिनेत्री मलिका महतको...

अञ्जु पन्तले ल्याइन् गजल ‘मायामा घात भयो’ (भिडियो)

काठमाडौँ। अञ्जु पन्तको स्वरमा नयाँ गजल भिडियो सहित सार्वजनिक गरिएको छ । मायामा धोका पाएको भाव व्यक्त गर्ने ‘मायामा घात भयो’ बोलको गीतमा दीपक बस्नेतको शब्द र शिव अनुरागको संगीत छ । गीतलाई किरण कँडेलले एरेन्ज गरेका छन् । भिडियोमा...

पूजाको ‘दान्भी’ले कति पायो शो ?

काठमाडौँ । शुक्रबार अर्थात भोली देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘दान्भी’ले प्रदर्शनको सुरुवातमा राम्रो शो पाउने देखिएको छ । बुधबारदेखि अग्रिम टिकट बुकिङ खोलेको मल्टिप्लेक्सले सिनेमालाई राम्रो शो दिएका छन् । मल्टिप्लेक्स...

सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ न्यूयोर्कमा हुने

काठमाडौँ । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क सहरको मेलरोज बलरुममा १५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । यसअघि २८...

Copyright © 2012 - 2026 | All Right Reserved.