काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब सिनेमा साउन २५ गते रिलिज हुने भएको छ । सिनेमा निर्माण टिमले प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड...
Author - Celebrity Nepal
सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकनको लागी प्रदीप रावत र सुनिल वर्मा नेपालमा
काठमाडौँ। चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भइरहेको छ । अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक...
‘सम्झनाले सताइरह्यो’ भन्दै आए आर्जन
काठमाडौंँ । गायक आर्जन पाण्डेको आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । प्रेमपिडा ब्यक्त गरिएको गीतमा अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत छ । गीतको एरेन्ज सन्दिप कार्कीले गरेका हुन् । गीतको लिरिकल भिडियो पनि...
‘सतीदेवी’ ७ भदौमा प्रदर्शन हुने
काठमाडौं। दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक सामाजिक चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्रको निर्माण संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हामीले यो चलचित्र साउन ४ गतेदेखि...
‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न
काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको...
विकास बोर्डको २४ औं बार्षिकोत्सव मनाइयो, नयाँ लोगो सार्वजनिक
काठमाडौँ । चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव कार्यक्रमसम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार...
विनोद राईको गीत ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक विनोद राईको स्वर मा रहेको नयाँ गीत ‘जिन्दगी हो खेल जस्तै’ को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार दीपेन्द्र अधिकारीको शव्द रचना, राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ । वीरेन्द्र भाट...
‘पुजार सार्की’ ले हङकङमा राख्यो रेकर्ड
काठमाडौं। सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास...
किरण केसीले जन्म दिनमा गरे कलाकार तथा पत्रकारलाइ सम्मान
काठमाडौं । वरिष्ठ हास्य कलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि केसीले विभिन्न व्यक्तित्वहरूलाई...
‘सिरसिर पिपल पातले’ मा मिस पवि र भुवन (भिडियो)
काठमाडौँ । मिस पवि अर्थात पवित्रा साखी र मोडल भुवन के पोखरेल अभिनीत लोक दोहोरी गीत ‘सिरसिर पिपल पातले’ सार्वजनिक भएको छ । भिडियोमा मिस पवि र भुवन प्रेमीप्रेमीकाको रूपमा प्रस्तुत भएका छन् । सुरेश परियार र सम्झना गुरुङको स्वर रहेको...
सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै
काठमाडौँ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा आज आइतबारदेखि नाटक ‘पूर्णविराम’ काे मञ्चन सुरु भएकाे छ। कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका नाटकमा बढ्दो पर्यावरणीय परिवर्तन, विज्ञानको दुरुपयोगजस्ता...
‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने
काठमाडौं। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन्। यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी...
एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला
काठमाडौँ। एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको...
सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने सिनेमाबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । समीरको...


