काठमाडौँ। ९ बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ। दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा...
Author - Celebrity Nepal
फिल्म ‘जुनाः एक व्यथा’ अग्रिम बुकिङ खुला
काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मका लागि देशभरका हलमा बुकिङ खुला भएको छ । फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स...
‘लाज शरणम्’ को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द,कृष्ण भारध्वजको संगीत रहेको गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर छ। एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा...
‘ममी’ को रेडकार्पेट प्रिमियर शो सम्पन्न
काठमाडौँ। माघ २५ गते भोली शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’ को रेडकार्पेट प्रिमियर शो सम्पन्न गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल मलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारतीको मुख्य...
दिव्या ‘माया प्रीति’ को मुख्य भूमिकामा अनुबन्धित
काठमाडौं । अभिनेत्री दिव्या रायमाझी सिनेमा ‘माया प्रीति’ को मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनको डेव्यु सिनेमा ‘एक्टरः टेक वान’ अहिले नेपालभरका सिनेमा घरमा चलिरहेको छ । डेव्यु सिनेमामा उनले गरेको अभिनयले तारिफ पाएपछि उनी नयाँ...
रौनियारको चलचित्र ‘राजागंज’ को टिजर सार्वजनिक
काठमाडौँ। दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । सिनेमामा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ ।...
हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन चैतमा
काठमाडौं । हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १...
निर्मला घिमिरे ‘निरु’ को ‘सलल बग्छ खोला यो’
काठमाडौँ। निर्मला घिमिरे ‘निरु’ को स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सलल बग्छ खोला यो’ बोलको गीतमा डाक्टर किरांतको शब्द तथा संगीत रहेको छ। संगीत संयोजन सागर संसारको रहेको छ।...
चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक
काठमाडौं । चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा...
‘जुनाः एक व्यथा’ ‘मोटिभेसनल’ फिल्म हो: निर्देशक जीवन
काठमाडौं । म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान फिल्मको सपना साँचेका थिए । अहिले उनको त्यो सपना फिल्म ‘जुनाः एक व्यथा’ ले पुरा गरिदिएको छ । ‘जुनाः एक व्यथा’ यही...
दीपिकाको आफ्नो सपना ‘मायाबी’
काठमाडौँ। अभिनेत्री दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्–‘यो प्रोजेक्ट...
मिलनको ‘काली’मा समिक्षाको अभिनय
काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । गीतको आकर्षक भिडियो बनेको छ । जसमा समिक्षा न्यौपाने र फनुस क्षेत्रीको अभिनय छ । समिक्षाले यसै...
‘युनिभर्सल सुपरस्टार २०२५’ मा छानिए ४ विजेता
काठमाडौंँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र...
चाम्सको निर्देशनमा लभस्टोरी चलचित्र ‘सुम्निमा’ बन्ने
काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी...





