Author - Celebrity Nepal

‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ यु ट्युव ट्रेन्डिङमा

काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ यु ट्युव ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो । गीतलाई १२ लाख बढी पटक हेरिएको छ । गीतमा आशिष अविरल र...

चामे,गौंथली र जुठेको वरिपरि घुम्ने कथा ‘परालको आगो’ मा जितुको प्रवेश

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई...

रंगी’ मा संघर्षशील बाबुको भूमिकामा सलोन

काठमाडौं । फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट...

सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । सिनेमाका मुख्य कलाकारहरु सृष्टि...

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न

काठमाडौँ। एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ । ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि...

‘वसन्त’को टिजरमा प्रकास र स्वस्तिमाको प्रेमभाव

काठमाडौँ। गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई...

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डमा हुने

काठमाडौँ। ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको एडम्बरामा हुने भएको छ। युकेमा एक कार्यक्रमको आयोजना गर्दै ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ अगस्ट महिनामा आयोजना हुने जानकारी...

‘लभ पर्‍या छ’ भन्दै आए तेज र दिपा (भिडियो)

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत रहेको छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा...

चलचित्र ‘अञ्जिला’ को टिजर सार्वजनिक, एञ्जिलाको सङ्घर्षदेखि सफलता सम्मको कथा

काठमाडौं। आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको...

‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’ मा प्रदीप र दिव्याको केमेस्ट्री

काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा सेट बनाएर...

‘लाज शरणम्’ मा रहेको बालेनको गीत छ देशमा ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब...

आठौं ग्लोबल नेपाली फिल्म अवार्ड अगस्ट ९ मा अमेरिकाको कोलोराडोमा

काठमाडौँ । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं...

सिनेमा ‘ताण्डवम्’ को अफिसियल ट्रेलर,सस्पेन्स तथा थ्रिलर

काठमाडौँ। कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक तथा...

बालेन शाहको स्वरमा ‘लाज शरणम्’ को गीत ‘नेपाल हाँसेको’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत‘लाज शरणम्’टिमले आज सार्वजनिक गरेको छ । ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द रहेको छ । गीतले...

Copyright © 2012 - 2026 | All Right Reserved.