काठमाडौँ। यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को नयाँ गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘मेरो बाबा मेरो आमा’ बोलको गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा...
Author - Celebrity Nepal
चलचित्र ‘एक्टर: टेक वन’ को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । गीतको सङ्गीत रोहित...
‘एक्टर: टेक वन ‘लाई कस्तो मिल्यो दर्शक प्रतिक्रिया ?
काठमाडौं। शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ...
चलचित्र ‘बल्कि’ घोषणा
काठमाडौँ। राहुल बराइलीको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘बल्कि’ को घोषणा गरिएको छ। शुक्रवार राजधानी काठमाडौँ एक कार्यक्रमका बिच चलचित्रको शिर्षक सार्वजनिक गरियो। दिनेश बिकको कथामा बन्ने चलचित्र एक्सन जनराको...
‘जुनाः एक व्यथा’ को कथाले तानेर कृष्णप्रसाद नाटकबाट सिनेमाको यात्रामा
काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको...
विकास बोर्डद्धारा क्यान्सरपिडित चलचित्रकर्मी थापालाई नगद एक लाख सहयोग
काठमाडौँ । चलचित्र विकास बोर्डले क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापा विगत १ बर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै...
कालिम्पोङमा दीपक बज्राचार्य ,कुटुम्ब र तृष्णाको साङ्गीतिक प्रस्तुति
काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड , कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएका छन् । कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबार देखि चलेको ३ दिने...
गायिका ‘निरु’को ‘टुक्रिएको मन’
काठमाडौँ। निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको मन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतलाई कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका हुन् । यस्तै गीतको...
चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक
काठमाडौं। आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र...
बाबु र छोरीको प्रेम, कमेडी र पीडाबोकेको ‘रंगी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बाबु र छोरीको...
चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब...
म्युजिक नेपालले कथनको डेब्यु गीत ‘उडायो’ मा लागेको गलत स्ट्राइक हटायो
काठमाडौँ। राम्रो घटनाक्रममा, कथनको डेब्यु गीत ‘उडायो’ मा लागेको गलत स्ट्राइक सफलतापूर्वक हटाउन सफल भएको छ र अब यो भिडियो म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमा पुनः उपलब्ध भएको छ। युट्युबले व्यापक समीक्षा गरेपछि...
चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस...
‘फेरि रेशम फिलिली’ को दोस्रो गीत ‘फेरी जालमा’ रिलिज
काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १०...





