सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट

काठमाडौँ। मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्मित नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु हुने भएको छ । एनोदर चान्स नेपालको...

भर्खरै पोस्ट गरिएको

विनोद चौधरीको लागी मागे अभिनेता प्रदीपले भोट

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नवलपरासी ब.सु.प क्षेत्र नं...

४ लाख भारुमा अभिनेत्री ज्याकलिनले पाए जमानत

काठमाडौं । मनी लाउन्ड्रिङ मुद्दामा परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई सोमबार पटियाला हाउस अदालतले जमानत दिएको छ। अदालतले उनलाई दुई लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा...

करिष्माले मागिन् रेखाको लागी भोट

काठमाडौं। अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखा थापाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक...

महेश बाबुको पिता कृष्णा घट्टामनेनीको ७९ वर्षेको उमेरमा मृत्यु

एजेन्सि । साउथ सुपरस्टार महेश बाबुको पिता कृष्णा घट्टामनेनीको आज हृदयघातको कारणले निधन भएको छ । घट्टेमनेनी लामो समय देखि हृदयको बिमारी थिए । यस कारण उनलाई हेद्राबादको कोन्टिनेन्टल अस्पतालमा भर्ना...

अक्षयकुमारले घटाए पारिश्रमिक, फिल्म असफल हुनुको कारण बलिबुड आफैं रहेको बताए

काठमाडौं । अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यस वर्षे उनको चार फिल्म सम्राट पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे र रामसेतु रिलिज भएको थियो तर कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो...

मंसिर ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मीलन’ को आइटम गीत सार्वजनिक

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

‘परदेशी २’को छायांकन सुरु,प्रकाशले भने ‘अर्को एउटा सपना पुरा भो’

सेलिब्रेटी नेपाल काठमाडौं:नारायण रायमाझीको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी २’को महा शिवरात्रिको अवसर परेर शुभ साइत गरिएको छ शुभ साइत संगै आज बाट नै चलचित्रको छायाँकन सुरु भएको छ ‘बोल माया’ र...

अभिनेत्री मरिष्का सिड्नीमा ब्रान्ड एम्बेसडर बन्दै

सेलिब्रेटी नेपाल सिड्नी:अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी पुगेकी छिन । उनि यसै साता मात्र सिड्नी पुगेकी हुन । पछिल्लो समय युवा पुस्तामा चिनिएकी र मन पराइएकी अभिनेत्रीको रूपमा रहेकी मरिष्का एस.एन.एस ट्राभलका...

प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...

प्रेम र सबनमको स्वरमा ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ भएको छ । प्रस्तुत शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्यको स्वर,सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । राजबहादुर सानेको...

‘सेन्टी भाइरस’ र ‘आमा’को अग्रिम बुकिङ खुल्यो,दुबैलाइ मल्टीप्लेक्समा राम्रो शोज

काठमाडौँ: शुक्रबारदेखि प्रदर्शन हुने दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’को लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । दुवैले सुरुवाती शोज राम्रो पाएका छन् । ‘आमा’ले पाएको शोज राम्रो व्यापारको लागि प्रयाप्त देखिन्छ । भने...

‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको...

‘धुलो’ को ट्रेलरमा रिक्सावालाको पीडा

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘धुलो’ को ट्रेलर सार्बजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजीत प्रेसमिटमा चलचित्रको ट्रेलर सार्वजनीक गरिएको हो । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रधुम्न मिश्रको...

बलिउड / हलिउड