मुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा

काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन अधिकारीको...

भर्खरै पोस्ट गरिएको

‘ह्यारी कि प्यारी’ट्रेलर, जितु र साम्राज्ञीको जोडी कत्तिको सुहायो ?

काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकीय चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक...

सुजन र अन्नुको ‘जुरेली’मा चक्र र बिना

काठमाडौँ। डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीतको भिडियो सहित सार्वजनिक गरिएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्याल र जोशीकै संगीत रहेको ‘जुरेली’ बोलको गीतको भिडियो...

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा...

छायांकनमा सुशील र शिक्षाको ‘द आउट ल’

काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको...

‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाडौँ। टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् ।...

हलमा हरर फिल्म ‘चि मुसी चि’

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलिङ्गिङ’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

एपबाट चलचित्र पाइरेसी गरेको आरोपमा सुजन परियार पक्राउ

काठमाडौँ। केही महिना अगाडि मात्र सार्वजनिक गरिएको ‘सिनेमा घर एप’बाट केही चलचित्र पाइरेसी गरेको आरोपमा प्रहरीले लमजुङका २५ बर्षिय सुजन परियारलाई पक्राउ गर्यो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै...

मिलन चाम्सको ‘गोर्खा वारियर २’ को निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । काठमाडौंमा मँगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति...

दिपेन्द्र के खनालको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु

काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र बाजुरासम्म खिचिने छ । शर्मिला पाण्डेको...

सकियो पल र अरुणको विवाद,दुबैले मागे माफी

काठमाडौँ । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी...

‘कबड्डी’ को सिक्वेल ‘कबड्डी ४’ बन्ने

काठमाडौँ । ब्यबसायिक सफल चलचित्र ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष प्रदर्शनमा आएको थियो । शुक्रवार निर्देशक गुरुङले...

पल साहविरुद्ध प्रहरीमा उजुरी, निर्देशक प्रधानलाई कुटपिट गरेको आरोप

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा निर्देशक समाजका सचिव अरुण कुमार प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी...

सुष्माको ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि

काठमाडौँ । चलचित्र ‘फटाह फणिन्द्र’ ’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले चलचित्रको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए । यस अगााडि चलचित्रका लागि अभिनेता...

बलिउड / हलिउड

नयाँ भिडियोहरु

भीमको भिडियोमा प्रियंका र निराजनको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक माझ आएका छन् । रोमान्टिक शैलीको उक्त...

विशालको मायामा अर्जुन र अस्मिता(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सेलिब्रेटी नेपाल काठमाडौँ गायक विशाल निरौलाको स्वरमा रहेको मेरो माया वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । संगस नेपालको यु ट्युब मार्फत सार्बजनिक भिडियोमा अर्जुन तामाङ र अस्मिता जुरेलीको अभिनय रहेको छ...

सुरजको ठुम्कामा रन्जु र म्याण्डीको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय चलचित्र पत्रकारहरुले निर्देशनमा हात हाली रहेका छन् केहि चलचित्र पत्रकार हरुले चलचित्र निर्देशन गरि सकेका छन् भने केहिले म्युजिक भिडियोको निर्देशन गरि रहेका छन् लामो समय देखि चलचित्र...

आकाशको लिखा ढाडी हेरिदिने कोही छैन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ‘थाक्रो काँइयो झम्कना, लिखा ढाडी चम्कन,हेरिदिने कोही छैन…’ शब्दमा एक्स्ट्रा पन भएको गीत लाइ दर्शक मन पराइ रहेका छन् । आकाश गोर्खालीको आवाजमा रहेको भिडियोको यु ट्युबमा मिश्रित कमेन्ट आइ रहेको छ । कसैले...

कालीप्रसादको तिलहरी यूट्युब ट्रेन्डिंग पहिलो स्थानमा

सेलिब्रेटी नेपाल काठमाडौं गीतकार तथा कालिप्रसाद बासकोटा पुनः एक पटक नया“ गीतमार्फत स्रोता तथा दर्शकमाझ आएका छन् । यसपटक उनले तिलहरी…गीतमार्फत दर्शकलाई नया स्वाद पस्किएका छन् । नेपालमा यूट्युब ट्रेन्डिंग पहिलो स्थानमा रहन...

मोहमदको काली काली सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक मोहम्मद वारिस खाँले आफ्नो एल्बम आगो र फूलमा समाविष्ट गीतहरु सार्वजनिक गर्ने क्रममा काली काली बान्की परेकी बोलको भिडियो सार्बजनिक गरेका । करीब एक महिना अघि खाँ को एल्बम एक समारोहका बिच बिमोचन गरिएको...

आकाश संग छुट्नै नचाहने अप्सरा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फीरोज बस्नेतको स्वरमा ‘भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय...