Contact Us

चलचित्र विकास बोर्डद्धारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान

काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार विकास बोर्डको हलमा आयोजित...

‘अग्निदहन’ को राजधानीमा प्रिमियर सम्पन्न

काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी...

नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने

काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...

चलचित्र ‘तेल भिसा’ले कति शोज पायो ?

काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । ‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो । यो...

आजदेखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौं। ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् ।...

पटकथा संग्रहालयको सुरुवात, ७ फिल्मले बुझाए संचार मन्त्रीलाई पटकथा

काठमाडौं । पटकथा संग्रहालयको औपचारिक सुरुवात भएको छ । चलचित्र विकास बोर्डमा बुधबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संग्रहालयको सुरुवात गरे । सो अवसरमा ७ जना फिल्म निर्माता तथा लेखकले मन्त्री...

‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि ओसियन र उपासनाले जिते

काठमाडौं । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि ‘मिस्टर’ तर्फ विराटनगरका ओसियन जंग थापा र ‘मिस’ तर्फ धरानकी उपासना रमदामले जितेका छन् । विराटनगरमा भएको फाइनलमा दुबैले उपाधिसहित जनही ३० हजार रुपैंयाँ र विभिन्न...

हेरिटेज प्याजेन्ट्समा नेपाली बालबालिकाले फहराए नेपालको झण्डा

काठमाडौंँ । थाइल्याण्डमा आयोजित ‘हेरिटेज प्याजेन्ट्स २०२४’मा नेपाली बालबालिकाले सफलता प्राप्त गरेका छन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फबाट सहभागी बालबालिका मध्य प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को...

‘ह्रस्व दीर्घ’ टिम नेपालगंजमा

काठमाडौँ। गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको छ । बाँकेको नेपालगञ्जमा सञ्चालित...

‘सत्यवीर’को मुख्य भूमिकामा अभिनेता प्रकाश

काठमाडौं । विराज खड्काको डेव्यु निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’ र पछिल्लो रिलिज सिनेमा ‘रावायण’ का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धित गरेको...

प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ९० देशमा

काठमाडौँ । गत बर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिष भाषामा डबिंग गरेर अमाजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमाजोन प्राइमबाट ९० देशमा रिलिज हुन...

चलचित्र ‘रिमै’ को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो । सिनेमाको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा...

सिजल एन्ड सिस्टर फाउण्डेशनले गर्यो बाढीपहिरोबाट पीडितलाइ सहयोग

काठमाडौं । बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनले सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका...

‘सत्या’ को ट्रेलरमा एक्शन र लभ

काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो । मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो ट्रेलरमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.