काठमाडौँ। भोलि बुधबार शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित...
Contact Us
‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’
काठमाडौँ। फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ । यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप...
बान्तुका एकसाथ पाँच गीत सार्वजनिक
काठमाडौँ । गीतकार, संगीतकार, गायक एवं कविका रूपमा समेत परिचित अमर बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । मिलाप मासिकले राजधानीमा एक कार्यक्रम गर्दै बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा...
शिवरात्रिमा रिलिज हुने तीनवटै फिल्मको बुकिङ खुल्यो , कसले कति शो पाए ?
काठमाडौं। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ प्रदर्शनमा आउन लागेका तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ। मल्टिप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन...
घलेगाउँमा सिनेमा संवाद,शम्भुजित,करिष्मा देखि प्रकाश सपुत सम्म
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ‘सिनेमा संवाद एट घलेगाउँ’ सम्पन्न भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए...
विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो: ‘लाज शरणम्’ निर्माता श्रेष्ठ
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको...
चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने
काठमाडौँ। यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति...
अधिकृत श्याम राउतको ‘फूलको रङ्ग’ मा उषा र प्रभात
काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमील गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द...
नाजिर,वर्षा र उत्तमको दृश्यबाट चलचित्र ‘कल्ली’को छायांकन सुरु
काठमाडौँ। चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट चलचित्रको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान...
गजलकार गुलाम अली नेपालमा गुञ्जने
काठमाडौँ। प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई...
ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
काठमाडौँ। गत शुक्रबार फागुन ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतमको संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।...
‘होस्टेल ३’ को ट्रेलर विश्वका १३ देशमा ट्रेन्डिङ
काठमाडौं। यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गर्न थालेको छ । शुक्रवार रिलिज भएको यो ट्रेलरले दर्शकको व्यापक प्रतिक्रियासँगै सार्वजनिक भएको २१...
सिनेमा ‘११:५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक
काठमाडौँ। केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन’ मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर...
१७ देशका ४९ चलचित्र सहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
काठमाडौँ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।...

