Contact Us

थलापति विजयको अन्तिम सिनेमा ‘जन नायगन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । एच विनोदको निर्देशनमा निर्माण भएको तमिल सिनेमा ‘जन नायगन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको सिनेमाको ट्रेलरमा तमिल सुपरस्टार थलापति विजयको दमदार एक्सन अवतार देख्न सकिन्छ । यो सिनेमालाई...

गणेश पाण्डेको ‘को–हजबेन्ड’ पेरिसको फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । नेपाली विश्व चर्चित डकुमेन्ट्री फिल्म ‘को–हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२ औँ एथनोग्राफिल्म महोत्सवमा छनोट भएको छ। अमेरिकामा रहेको फिल्मको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेशनल रिसोर्सेजले फिल्म छनोट...

अमेरिकामा छायांकन गरिएको गरिमा शर्मा फिचर्ड हिन्दी म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ । शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक...

`बिगुल´ को ट्रेलरमा राजनीति र समाजप्रती बिद्रोह

काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा...

चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रका पोष्टर संकलन कार्य थालनी

काठमाडौँ । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा राख्ने उद्देश्यले नेपाली चलचित्रका पोष्टर (डिजिटल तथा फिजिकल) संकलन कार्यलाई सुरु गरेको छ। बोर्डले स्वदेशी चलचित्रको इतिहास, कला र सांस्कृतिक...

सौगात र सिम्रनको ‘बब डाई’को छायांकन सकियो

काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीण...

चलचित्र विकास बोर्डबाट १५ समिति गठन

काठमाडौँ । चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य–सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्डको नवरस हलमा सम्पन्न भयो। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डि.सीले...

प्रदर्शनको तेस्रो दिनमा ‘एक्लो–१’, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको आज तेस्रो दिनमा प्रवेश गरेको छ। देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले प्रारम्भिक दिनहरूमै दर्शकको ध्यान तानेको छ भने धेरै...

टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने

काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। चलचित्र ‘बा–आमा’मा बालगायक...

दीपक बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ सार्वजनिक, ‘आउटडोर सेसन’को सुरुवात

काठमाडौं । तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै लोकप्रियता र सफलताको यात्रा तय गरिरहेका गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक अवधारणा ‘आउटडोर सेसन’ को सुरुवात गरेका छन्। पछिल्लो समय एल्बम संस्कृति...

मरिचमान र वर्षाको ‘गोबर गणेश’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा...

चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत

काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । चलचित्रको मुहर्त संगै छायाङ्कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन रहने चलचित्रको छायाङ्कन...

चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण...

कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ समानुपातिक उम्मेदवारको बन्दसूचीमा

काठमाडौँ। कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समानुपातिक उम्मेदवार बनेका छन्। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीमा परेका हुन्। अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन्...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.