काठमाडौं। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ यतिबेला दर्शकमाझ निकै चर्चामा रहेको छ। सार्वजनिक भएको करिब दुई सातामै गीतले युट्युब र सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको...
Contact Us
‘एक मुठ्ठी बादल’ जेठ १ गते प्रदर्शनमा आउने
काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक मुठ्ठी बादल’ आगामी वर्षको जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले मे १५ (जेठ १) लाई फिल्मको औपचारिक प्रदर्शन मिति घोषणा...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै
काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने “चलचित्रमा नारी” कार्यक्रम आयोजना गर्ने भएको छ। फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा महिला केन्द्रित...
दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
काठमाडौं । फागु पुर्णिमाको दिन पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ। निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ। गोरुले झैँ आफै नारिएर...
नवौं निफको तयारी तीव्र, प्रि–इभेन्टमार्फत बहसको माहोल
काठमाडौं। चैत १९ देखि २३ गतेसम्म आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी यतिबेला तीव्र पारिएको छ। महोत्सव नजिकिँदै जाँदा आयोजक टोलीले ‘प्री–इभेन्ट’ कार्यक्रमहरूलाई सक्रिय बनाएको छ।...
लोकदोहोरी स्टारमा छानिए उत्कृस्ट ८
काठमाडौं । नेपालको पहिलो प्रतिष्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन् । यो शो एभेन्टोज डिजिटलले आयोजना गरेको हो । आयोजकका अनुसार अन्तिम...
चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम सम्पन्न, २२ जना लाभान्वित
काठमाडौं। नेपाली चलचित्रको प्राविधिक गुणस्तर उकास्ने लक्ष्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत सञ्चालन गरिएको दुईदिने...
दयाहाङ र सौगातको चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। गणतन्त्र दिवसको अवसर पारेर आगामी वर्षको जेठ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री तेरिया मगरलाई प्रमुख...
भिम बिस्टको नयाँ गीत सार्वजनिक, एन्जल राईसँगै भिडियोमा अभिनय
काठमाडौं । गायक–संगीतकार भिम बिस्टको शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। गीतमा स्वर एसडी योगी र रेश्मा पुनले दिएका छन् भने संगीत निर्माण रिकेश गुरुङले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ स्वयं एसडी योगीले गरेका...
ग्रामीण परिवेशमा बनेको ‘परालको आगो’को फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौं। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा...
‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ सम्पन्न,केकी र विजय उत्कृस्ट
काठमाडौँ। नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।...
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ
काठमाडौं। नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष...
धनकुटाबाट ‘कार्की साइँला’ को छायांकन सुरु
काठमाडौं । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ। निर्माण टोलीले मंगलबारदेखि धनकुटाबाट फिल्मको सुटिङ थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य, सुशील...
‘मितज्यू’को छायांकन सकियो, जेठ १५ बाट प्रदर्शनमा आउने
काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मितज्यू’ को छायांकन सम्पन्न भएको छ। करिब एक महिनाअघि सुरु गरिएको छायांकन कार्य निर्धारित समयमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। वसन्त पञ्चमीको अवसर...


