Contact Us

आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्  

काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले...

श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न

चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र...

चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमिति...

‘बिगुल’ को जनताको आवाजमा चुनावी माहोल

काठमाडौं। चलचित्र ‘बिगुल’ मा समाबेश ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनीक गरिएको छ । नेपाली काग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत...

आर्यन र करुणाको ‘बानी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा...

‘मिरमिरे’मा किन दयाहाङ र सिर्जना नै ?

काठमाडौं । माघ १ गते फिल्म ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी फिल्म ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् ।...

‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?

काठमाडौं। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ । किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।...

दिनेश डिसी र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन

काठमाडौँ। रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसरमा बिहीबारबाट छैटौँ आउटलेटको रूपमा काठमाडौँको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ ‘रश्मिलाज फेसियल हाउस’ आरम्भ गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री...

चलचित्र ‘एक्लो–१’ जनवरी ८ मा मध्यपूर्वमा प्रदर्शनहुने तय

काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतीका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ यही जनवरी ८ देखि मध्यपूर्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। यूएई, कतार र बहराइन भरका सिनेमा हलहरूमा रिलिज हुन लागेको यस...

रिभर्स स्टोरीको अवधारणामा बनेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । पप जनराको नयाँ गीत ‘भनिदेऊ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आधुनिक प्रस्तुति र युवा भावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतको भिडियोमा युबिना भट्टराई, निर्वाण महर्जन र उदय शाही फिचर्ड छन्। भिडियोमा...

टिजर सार्वजनिकसँगै ‘द ब्ल्यू लाइट’ को रिलिज मिति फेरबदल

काठमाडौं । साइकोलोजिकल थ्रिलर कथामा तयार गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ ले आफ्नो टिजर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको छ । क्रिसमसको अवसर पारेर बिहीबार मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।...

‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक,सुशील र अञ्जनाको छमछमी

काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको...

प्रभाकरदेव शर्माको गीत ‘धोका’ सार्वजनिक

काठमाडौँ । कलाकार,गीतकार, गायक तथा संगीतकार प्रभाकरदेव शर्माको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै यो गीत ल्याइएको बताइएको छ। सार्वजनिक गीतमा एरेन्ज सुयोग सोताङको छ । गीतको भिडियोमा आयुषा कार्की...

चलचित्र ‘प्रतिवैरम’को फर्स्टलुक पोस्टर सार्वजनिक

सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.