काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। काठमाडौं ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै उनको आज दिउँसो १२:४५ बजे उपचारका क्रममा निधन भएको जानकारी दिएको हो। सिटौला...
Contact Us
राजु शाह निर्देशित ‘जाँड’ले पायो ‘पिजी’ सर्टिफिकेट
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले नेपाली चलचित्र ‘जाँड’लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको छ। राजु शाहको निर्देशनमा बनेको यस चलचित्रले सेन्सरबाट पिजी मान्यता पाएको हो। गत निफ फिल्म...
अछाममा पत्रकार सिटौला अस्वस्थ, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
काठमाडौं। काठमाडौं महानगरपालिकाका पुर्व प्रमुख बालेन्द्र शाह (बालेन) सँगै अछाम भ्रमणमा रहेका वरिष्ठ रङ पत्रकार दिनेश सिटौला अचानक अस्वस्थ भएका छन्। बिहीबार साँझ अछाम पुगेका पत्रकार सिटौला शुक्रबार बिहान करिब ९ बजे बेहोस भई ढलेका...
युवाको अपेक्षामाथि संवाद गर्दै ‘कुमारी’: सिनेमा, संगीत र मिडियामा युवाको खोजी
काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को टिमले नेपाली चलचित्र, संगीत र मिडियाप्रति युवा पुस्ताको सोच र अपेक्षा बुझ्ने उद्देश्यले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कमलादीस्थित नेपाल...
प्रदर्शनमा आए चलचित्र ‘आ बाट आमा’ र ‘द ब्ल्यु लाइट’
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुइ नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन्। चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र बलिराम चौहानको निर्देशनमा बनेको चलचित्र ‘द ब्ल्यु लाइट’...
फिल्म ‘शिवांश’मा कैलाश खेरको आवाज, ‘शिव ताण्डव’ गीत समावेश
काठमाडौं । चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक...
माघ २३ देखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ ट्रेलरपछि चर्चामा
काठमाडौं। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्रायः लिड रोल अभिनेताको हुने गर्छ, तर यो फिल्मको कथा रमिता पात्रमा केन्द्रित छ । साँचो पिरतीको खोजीमा रहेकी...
‘बिगुल’ टिमको पश्चिम नेपाल यात्रा सम्पन्न
काठमाडौं । फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’ को प्रचार–प्रसार अभियान थप तीव्र बन्दै गएको छ । सोही क्रममा फिल्मको टिमले एक सातासम्म चलेको पश्चिम नेपाल केन्द्रित दर्शक साक्षात्कार कार्यक्रम मंगलबार...
दोहोरीगीत प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन स्थगित
काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो। आगामी फागुन २१ गते हुन...
छायांकन र निर्देशनका रुपेश थापा
काठमाडौँ। समकालीन दृश्य संस्कृतिको परिवेशमा छायांकन (सिनेमाटोग्राफी) अब केवल प्राविधिक अभ्यासमा सीमित रहँदैन, बरु सिर्जनात्मक लेखकत्वको एक महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ। आजको सिनेमा अभ्यासमा निर्देशक–छायाँकार...
चलचित्र ‘बुकी’को पहिलो गीत रिलिज, देबेन्द्र र रोशनीको प्रेम
काठमाडौं । चलचित्र ‘बुकी’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको यस चलचित्रको पहिलो गीत ‘तिमी मै संग भई राख है’ सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको गीतको भिडियोमा...
‘आ बाट आमा’को टिम प्रचारप्रसारका लागि पोखरामा
काठमाडौँ । यही माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’ को प्रचारप्रसार तीव्र बनेको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ । पोखरा पुगेका कलाकारहरूमा विपना थापा, पल...
अर्पण थापाको निर्देशनमा बन्ने चलचित्र ‘फ्रेन्च किस’ घोषणासँगै शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ ( French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा...
‘आ बाट आमा’ सबै उमेरका दर्शकका लागि
काठमाडौँ । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समितिबाट सेन्सर पास भएसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न...

