आलिया भट्ट सय करोड क्लबमा


यति बेला नेपाली चलचित्र क्षेत्रमा मात्रै होइन हिन्दि फिल्मको पनि बजार राम्रो छैन। बलियुडमा पनि राम्रा ब्यानरका फिल्म नभएर हो वा स्टारडम घट्दै गएर हो बजार घट्दै गएको छ। बल्ल तीन महिना पछि बलिउडको एक सय करोड क्लबमा एउटा फिल्म पुग्न सफल भएको छ। १०० करोड क्लबमा इन्ट्री भएको फिल्म हो अर्जुन कपूर र आलिया भट्ट को ‘२स्टेट्स’।
aaaliya-bhatta
यस बर्ष १०० करोड क्लबमा एन्ट्री गरेको यो दोस्रो फिल्म हो। यो भन्दा पहिले सलमान खानको फिल्म ‘जय हो’ ले १०० करोडको क्लबमा तीन महिना पहिले इन्ट्री गरेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.