काठमाडौं । जनक घर्ती मगरले निर्माण गरेको चलचित्र ‘मितज्यू’ टिमले नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक गरेको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट फिल्म प्रदर्शन गर्न...
Contact Us
तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र...
प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
काठमाडौं । नेपाली चलचित्र ‘कार्की साइँला’ को छायांकनका क्रममा धरान–चतरामा प्राविधिक शम्भु भट्टराईको निधन भएको छ। उक्त खबरले नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको छ। चलचित्रको छायांकनका क्रममा कार्यरत भट्टराईको अकस्मात् निधन भएपछि...
‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
काठमाडौं। नेपाली सुगम सङ्गीतकी लोकप्रिय गायिका अन्जु पन्तले आफ्ना आलोचक र निन्दकहरूलाई साङ्गीतिक रूपमै आभार प्रकट गरेकी छन्। पन्तले आफ्नै शब्द रचना तथा स्वरमा ‘धन्यवाद शत्रु’ बोलको नयाँ गीत भर्खरै सार्वजनिक गरेकी हुन्। ‘अन्जु...
तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
काठमाडौं । भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी तीनदिने भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन गर्न काठमाडौं आइपुगेका छन्। चलचित्र विकास बोर्डको आयोजनामा सञ्चालन हुन लागेको उक्त तालिमका लागि उनी शनिबार बिहान १० बजे त्रिभुवन...
‘हामी तीन भाइ’ को गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न
काठमाडौँ। आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न भएको छ। भक्तपुरको गुण्डु क्षेत्रमा ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ...
बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
काठमाडौं । नेपाली कथानक चलचित्र ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले क्यामेरा अन गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरेका हुन्। आर.डी.एस. नेपाल प्रस्तुत...
‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक
काठमाडौं । आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको छ। गीतको संगीत स्वयं खेम...
भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुँदै
भक्तपुर। आगामी चैत ६ र ७ गते भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। भक्तपुरका युवा फिल्मकर्मीहरूको समूहले संयुक्त रूपमा यो महोत्सव आयोजना गर्न लागेको हो। युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित...
चलचित्र ‘राम नाम सत्य’ को एक्सन–प्रधान टिजर सार्वजनिक
काठमाडौँ। प्रतिक्षित नेपाली चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को एक्सन–प्रधान टिजर सार्वजनिक गरिएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलको मिश्रणले भरिएको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता झन् बढाएको छ। टिजरमा अभिनेता...
नवौँ संस्करणको ‘निम अवार्ड’ को लागी आवेदन आव्हान
काठमाडौं। पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ । राष्ट्रिय...
निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न
काठमाडौं। वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। निर्माण टिमका अनुसार फागुन १ गतेबाट सुरु गरिएको चलचित्रको सम्पूर्ण छायांकन मंगलबार सकिएको हो। लाइन प्रोड्युसर...
चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज
काठमाडौँ। चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज भएको छ। झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ । चलचित्र ओएसार...
बदलाको कथामा बन्ने चलचित्र ‘मुक्तिपुर’ शुभ मुहूर्त
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मुक्तिपुर’ शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । मंगलबार गणेश...


