Contact Us

सृष्टि श्रेष्ठ र आयुष्मानले गरे सैलुन उद्घाटन

सेलिब्रेटी नेपाल काठमाडौँ नेपालमा पार्लर तथा सैलुन व्यवसाय सञ्चालन हुन थालेको लामो समय भैसकेको छ । बर्षौदेखि सामान्य हेयर कटिङ सैलुन तथा महिलाहरुका लागि मात्र भनेर खोलिएका ब्युटि पार्लरभन्दा स्तरिय र हाइजेनिक एवं महिला तथा...

भीमको भिडियोमा प्रियंका र निराजनको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक माझ आएका छन् । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियोमा...

बाहुबली २ बितरक कसरि बने मालामाल ?

सेलिब्रेटी नेपाल काठमाडौँ दक्षिण भारतको सुपरडुपर हिट फिल्म ‘बाहुबली २’ले अहिलेसम्मकै धेरै कमाउन सफल बनेको छ । यो फिल्म भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो स्थानमा परेको छ । ‘बाहुबली २’ले आफ्नो कमाईमा रेकर्ड नै तोडेको...

तुल साम्सुहाङको ‘सुरुवात’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ युवा गायक तुल साम्सुहाङ राईले गाएका आधुनिक तथा पप गीतहरुको एल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार...

विशालको मायामा अर्जुन र अस्मिता(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सेलिब्रेटी नेपाल काठमाडौँ गायक विशाल निरौलाको स्वरमा रहेको मेरो माया वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । संगस नेपालको यु ट्युब मार्फत सार्बजनिक भिडियोमा अर्जुन तामाङ र अस्मिता जुरेलीको अभिनय रहेको छ...

कटरिनाको लागि कसम तोडे अमिर खानले

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउड नायक अमिर खानले कुनै बेला कसम खाएका थिए उनले आफ्नो फिल्म नायिका लाइ रिपिट गरेर काम गर्दिन भनेर उनको यो कसम अब टुटेको छ । उनले नायिका कटरिनाको लागि आफ्नो बचन तोडेका हुन् । अमिर खानको नयाँ...

बिहेअघि नै जन्मिएकी श्रुति आफु पनि बिहे अघि नै आमा बन्न तयार

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै चर्चा पाएको छ ।...

सलमानले सुनील शेट्टीकि छोरी पछि चंकी पाण्डेकि छोरीलाइ डेब्यु गराऊदै

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा सुनील शेट्टीकि छोरी अथिया लाइ फिल्म ‘हीरो’ बाट डेब्यु गराएका सलमान खानले अब आफ्नै साथी चंकी पांडेकी छोरी अनन्या पाण्डे लाइ डेब्यु गराउने भएका छन् । प्राप्त खबर अनुसार अनन्या लाइ...

राजनीति भनेको चक्र हो घुमीरहन्छ, धनपति ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पशुपति प्रसादको सफलता पछि टुकी आर्टसले दिपेन्द्र के.खनाल प्रोडक्सन संगको सहकार्यमा निर्माण गरेको दोस्रो चलचित्र धनपति को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि धनपतिको ट्रेलर...

नायिका बाट निर्मात्री बनेका अभिनेत्री को को बने सफल

सेलिब्रेटी नेपाल काठमाडौँ हिन्दू नारीको चाड तीजलाई लक्षित गर्दै निर्माताहरूले वर्षेपिच्छे ‘महिला प्रधान फिल्म’ भन्दै फिल्म प्रदर्शनमा ल्याउँछन्। दर्शकमाझ फिल्म आए पनि ती फिल्मले व्यावसायिक सफलता कमै मात्र चाखेका छन्।...

फ्राइडे रिलिज हिटलर र पर्व कसले मार्ला बाजी ?

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली सिनेमा सुक्रबार मात्र रिलिज हुने सिस्टम अनुसार आज सुक्रबार दुइ चलचित्र प्रदर्शनमा आएका छन् । थ्रिलर जनराको पर्ब र रोमान्टिक लभ स्टोरी हिटलर प्रतिस्पर्धामा उत्रेका हुन् । सौरभ ढकालले निर्देशन गरेको...

दोस्रो ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

सेलिब्रेटी नेपाल काठमाडौँ अमेरिकामा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि...

सलमान खानको ‘ट्युब लाइट ‘ ट्रेलर सार्बजनिक(भिडियो)

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउड स्टार सलमान खानको नयाँ फिल्म ‘ट्युब लाइट ‘ को ट्रेलर सार्बजनिक गरिएको छ । सलमान खान फिल्म्स यु ट्युब च्यानल मार्फत ट्रेलर रिलिज गरिएको हो। इन्डियाको ठुलो पर्ब इदको अबसरमा...

मिस नेपाल २०१७ को उपाधि जित्ने दाउमा नीति शाह

सेलिब्रेटी नेपाल काठमाडौँ मिस नेपाल २०१७ को प्रतिस्पर्धाका लागि २१ वर्षीया नीति शाह विजेताको लागि अग्र पंक्तिमा रहेकी छिन । थुप्रै प्रतियोगीहरूलाई उछिनेर २० जनाभित्र पर्न सफल नीति अहिले आयोजको बन्द प्रशिक्षणमा रहेकी छिन् । बिहानै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.