Contact Us

हलिउड प्रोजेक्टमा जनकदीप, हलिउड सुपर मोडल जुली लाइ एक्सन कट गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाल बिदेसी हरुको लागि उत्कृस्ट छायांकन स्थल बन्न थालेको छ आज भोलि थुप्रै हलिउड तथा बलिउड टिम हरु नेपालमा छायांकनको लागि आइ रहेका हुन्छन । हलिउडको टेक्निकल टिम द्वारा हलिउड प्रोजेक्ट एक्सा को छायांकन...

वडाध्यक्षलाई कामै गर्न नदिने नीलकाजीले जिते वडाध्यक्ष

सेलिब्रेटी नेपाल काठमाडौँ कलाकारको रुपमा आफ्नो राम्रो छाप छोड्न सफल व्यक्ति नीलकाजी शाक्य अब कलाकार मात्र रहेनन् आफ्नो टोल बस्तिको बिकाश गर्ने जिम्मेवारी सहित वडा अध्यक्षमा निर्बाचित भएका छन्। गत बर्षको सफल चलचित्र जात्रामा टोल...

पर्वको प्रिमियर हेर्नेले भने मुटु दह्रो बनाएर हलमा जानुहोस

सेलिब्रेटी नेपाल काठमाडौँ सुबाश इन्टरटेन्मेण्ट र गोपी कृष्ण मुभिजले संयुक्त निर्माण गरेको चलचित्र पर्ब को प्रिमियर शो सम्पन्न भएको छ । राजधानीको बिग सिनेमा हलमा भएको प्रिमियर शो मा चलचित्रका कलाकार,पत्रकार तथा अन्य चलचित्र...

बाहुबली प्रभासले नै रोकेका थिय अनुष्काको बिहे

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ अहिलेपनि चलि रहेको छ । फिल्मले सबै तिर तारिफ पनि पाई रहेको छ बाहुबली फिल्म संग संगै फिल्ममा मुख्य भुमिकामा रहेका प्रभास र अनुष्काको केमेष्ट्रीको...

कटप्पा सहित नौ जना लाइ पक्राउ पुर्जी

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा यति बेला बलिउडमा मात्र संसार भरि नै बाहुबलिको चर्चा चलिरहेको छ। बलिउडमा थुप्रै रेकर्ड राख्न सफल बाहुबलीमा ‘कटप्पा’ को भूमिका निभाएर चर्चित बनेका अभिनेता सत्यरातजसहित दक्षिण भारतका नौ कलाकारलाई...

राष्ट्रपतिको हातबाट नगद एकलाख सहित सम्मान तथा पुरस्कार वितरण

सेलिब्रेटी नेपाल काठमाडौँ युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्तीका अवसरमा सम्मान कार्यक्रम साहित्यिक श्रस्टालाइ सम्मान गर्ने कार्य सम्पन्न भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले युगकवि श्रेष्ठको १५ औँ कृति...

हलिउड अभिनेता जेम्स बोण्ड (सर रोजर मुरे) को निधन

जेम्स बोण्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरेको मंगलबार निधन भएको छ। अभिनेता बोण्ड केही समय देखि क्यान्सरसँग लडिरहेका थिए। उनी विश्वचर्चित अभिनेता भएकाले उनका प्रशंसक विश्वभर छन्। जो उनको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ।...

इनासमा मह जोडीलाई लाइफटाईम एचिभमेन्ट अवार्ड

सेलिब्रेटी नेपाल काठमाडौँ ‘पाँचौ इनास अवार्ड २०७४’ काठमाडौँमा आयोजना गरिने भएको छ । बिभिन्न देशमा आयोजना हुँदै आएको यो अवार्ड यस बर्ष राजधानी काठमाडौमा हुन लागेको हो ।अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले एक बिज्ञाप्ती मार्फत...

माधुरी पातली र दुब्ली भएकोले रिजेक्ट

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा माधुरी दीक्षितका बुबा–आमाले उनी फिल्म उद्योगमा नआओस् भन्ने चाहन्थे । माधुरी विवाह गरेर आफ्नो गृहस्थी सम्हालोस् भन्ने बुबा–आमाको इच्छा थियो, त्यसैले वर खोज्न सुरु गरे । केही लामो समयपछि वरको...

कान्समा प्रियंकाको ‘पाहुना’ टिजर सार्वजनिक

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउडकी नायिका तथा निर्माता प्रियंका चोपडाको होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सले निर्माण गरेको फिल्म ‘पाहुना’ को टिजर ‘कान्स फिल्म फेस्टिबल’ मा सार्वजनिक गरिएको छ।...

लाल्टिन हेर्न चलचित्र कर्मिको आग्रह (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र लाल्टिन जेस्ठ २६ गतेबाट अल नेपाल रिलिज हुदैछ । प्रर्दशन मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रचरप्रसारलाई...

नारीका पीडा र बेदना बोकेर आउने अन्जली

सेलिब्रेटी नेपाल काठमाडौँ भनिन्छ , नारी को महिमा समाज मा एउटा प्रतिश्ठा संग जडित हुन्छ ,जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिस हरु बस्दछन त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहि कोहि...

चौथो श्रीमतीको रुपमा छबि ओझाले नायिका शिल्पा पोखरेललाई भित्र्याउने पक्का

सेलिब्रेटी नेपाल काठमाडौँ चल्तीकी नायिका शिल्पा पोखरेल जीवन र करियरको नयाँ मोडमा आइपुगेकी छन् । छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनी छविसँगै विवाह गर्ने निर्णयमा पुगेकी छन् । छवि क्याम्पबाट नायिका...

शान्तिप्रियलाई राष्ट्रिय सम्मान,खडकालाई पुरस्कार, भोलालाई सम्मान

सेलिब्रेटी नेपाल हेटौडा चलचित्र पत्रकारीता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले भब्य कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ । हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना गरीएको कार्यक्रममा चलचित्र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.