कटरिनाको लागि कसम तोडे अमिर खानले


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड नायक अमिर खानले कुनै बेला कसम खाएका थिए उनले आफ्नो फिल्म नायिका लाइ रिपिट गरेर काम गर्दिन भनेर उनको यो कसम अब टुटेको छ । उनले नायिका कटरिनाको लागि आफ्नो बचन तोडेका हुन् । अमिर खानको नयाँ “फिल्म ठग्स अफ” हिन्दुस्तानमा कटरिनाले नायिका बन्ने अवसर पाएकी छिन । अमिर खानले सोसियल मिडिया मार्फत पुस्टि गरेका छन् । कटरिनाले अमिर खान संग धुम ३ मा संगै काम गरेकी थिइन् जुन फिल्म सुपर हीट भएको थियो आलिया भट्ट श्रद्दा कपुरको चर्चा भई रहेको फिल्म “फिल्म ठग्स अफ” को नायिकामा कटरिनाले बाजी मारेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.