सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हिरोज’ चैत्र २३ गते देखि प्रदर्शनमा आउने भएको छ चलचित्र लाइ अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेकी हुन् । एनबि महर्जनको निर्देशनमा बनेको चलचित्रले बेरोजगारीको पीडा, महिला हिंसा...
Contact Us
अन्जु पन्त किन बन्दैछिन बदनामी ? (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ अहिलेकी चर्चित र व्यस्त गायिका अन्जु पन्तको आवाजमा रहेको बदनामी…बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । बिक्रम के.सी.को शब्द तथा संगीत रहेको गीतको भिडियो लाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।...
चैत्र २ मा ‘डेस्टिनेशन काठमाडौं’
सेलिब्रेटी नेपाल काठमाडौँ स्व. निर्देशक दीपक रायमाझीको अन्तिम चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ चैत्र २ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । शरद अधिकारीले निर्माण गरेको चलचित्र जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो ।...
पोखरेली व्याण्ड डि-मर्चाको नेपाल चिनाउने भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ चर्चित पोखरेली व्याण्ड डि-मर्चा नेपाल चिनाउने भिडियो लिएर दर्शकमाझ आएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर डि-मर्चाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेको हो । राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपाली...
उपत्यका बाहिर ‘पञ्चेबाजा’ टिम प्रचार प्रसार तिब्र बनाउदै
सेलिब्रेटी नेपाल काठमाडौँ आउने सुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चेबाजा’ टिम काठमाडौँ बाहिरको प्रचार प्रसारमा जुटेका छन् । काठमाडौँ बाहिरको प्रचार प्रसारलाई तिब्र बनाउँदै टिम पोखराबाट, बुटवल, चितवन...
‘मिस्टर भर्जिन’ टुल्की बोलको अडियो सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘मिस्टर भर्जिन’मा समाबेश ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । उक्त अडियो गीत वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।...
नेपालबाट निशान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’ मा सहभागि हुँदै
सेलिब्रेटी नेपाल काठमाडौँ ‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन् । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै...
छायाँछवि काव्य शृङ्खला विपिनले गजल र रञ्जनाले कविता सुनाए
सेलिब्रेटी नेपाल काठमाडौँ विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आइरहेको साहित्यिक कार्यक्रमको फागुन संस्करण पनि सम्पन्न भएको छ । प्रजातन्त्र दीवस अर्थात फाल्गुन ७ को अवसर पारेर गरिएको यो शृङ्खलामा विपिन सलामीका जोशीला गजल...
पाकिस्तानी कलाकार राहत फत्ते अलिलाइ बलिउडमा प्रतिबन्धको माग
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा भारतका केन्द्रीय मन्त्रीसमेत रहेका गायक बाबुल सुप्रियोले पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध लगाइनुपर्ने बताएका छन् । पाकिस्तानी नागरिकता हुनु नै उनीहरूको एक मात्र अपराध भएको बाबुलको भनाइ छ ।...
अब नेपालमा पनि ‘को बन्छ करोडपति’ ? होस्ट बन्नेछन् राजेश हमाल
सेलिब्रेटी नेपाल काठमाडौँ कार्यक्रम ’को बन्छ करोडपति’ नेपाली टेलिभिजनमा पनि सुरु हुने भएको छ । कौन बनेगा करोडपतिको नेपाली संस्करण नेपालमा संचालन हुने भएको हो । कार्यक्रमलाई नायक राजेश हमालले संचालन गर्ने बताईएको छ । ब्रिटेनको...
बन्ने भयो ‘रणवीर’ ! सुशीलको मिस इन्टरनेसनल सुभेक्षा संग रोमान्स
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘रणवीर’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको घोषणा गरियो प्रजातन्त्र दिवसको अवसर पारेर चलचित्र फ्लोरमा जाँदैछ । एक्सन, कमेडी र रोमान्स रहने चलचित्र...
सौगात र जस्मिनको रोमान्स ‘पञ्चेबाजा’ हेर्न अभिभावक चाहिने
सेलिब्रेटी नेपाल काठमाडौँ आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘पञ्चेबाजा’ले सेन्सर बोर्डबाट ‘पीजि’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएको चलचित्र हेर्न अब १६ वर्ष मुनिका बालबालिका अभिभावकसँग जानुपर्नेछ । एक गाउँका तीन...
दिपक र अन्जुको ‘भन्नु पर्दा’ सार्बजनिक
गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल यु-ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु...
‘कान्छी’लाई दर्शकको राम्रो साथ ! सफल बन्यो स्वेताको कम्ब्याक
सेलिब्रेटी नेपाल काठमाडौँ स्वेता खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कान्छी’ ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार देशभरका हलमा ६५ प्रतिशत दर्शक पाएको चलचित्रले शनिबार लगभग सबैजसो हल भरि दर्शक पाउन सफल रह्यो। चलचित्रको...


 
 
 
 
							 
							
 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							