सेलिब्रेटी नेपाल काठमाडौँ रंग हरुको पर्ब होलि बिबिध कार्यक्रमको आयोजना गरेर मनाईयो । चलचित्र शत्रु गते र रेडियो अडियोले आयोजना गरेको होलि कार्यक्रममा शत्रु गतेका कलाकार तथा अन्य चर्चित कलाकार हरुले आफ्नो प्रस्तुति दिएका थिए ।...
Contact Us
श्रीदेवीलाई राजकीय सम्मानका साथ विदाई ! अन्तिम दर्शनका लागि बलिउडनै उर्लियो
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा भारतीय अभिनेत्री श्रीदेवीको शवलाई राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । बुधबार मुम्बईको विले पार्ले सेवा समाज आर्यघाटमा उनको अन्तिम संस्कार गरियो । पन्चतत्वमा विलिन हुनु भन्दा पहिले पति बोनी...
खगेन्द्रको ‘डमरुको डण्डीबियो’ बैशाख २१ बाट
सेलिब्रेटी नेपाल काठमाडौँ खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’ वर्ष २०७५ को बैशाख २१ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । नेपालमा लोप हुँदै गइरहेको डण्डीबियोको कथालाई बोकेको चलचित्रलाइ नोभेम्वर रेन, क्लासिक र...
प्रचार प्रसारको क्रममा ‘नाका’ टिम चितवन पुग्यो
सेलिब्रेटी नेपाल काठमाडौँ फाल्गुन १७ गतेबाट मोफसल र १८ गतेबाट उपत्यकामा प्रदर्शनमा आउन लागेको चलचित्र नाकाको टोली प्रचार प्रसारको क्रममा चितवन पुगेको छ । प्रदर्शन मिती नजिकैदै गर्दा प्रचारप्रसारको क्रममा टोली चितवन पुगेको हो ।...
‘मंगलम’ टिम चितवनमा शिल्पा र पुष्प चलचित्र चल्नेमा बिस्वस्त
सेलिब्रेटी नेपाल चितवन निर्माता छविराज ओझाद्वारा निर्मित चलचित्र ‘मंगलम’ टिम यति बेला मोफसल प्रचार प्रसारको क्रममा चितवनमा पुगेको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको...
‘द प्रिन्स’ घोषणा शिबुसंग कशिशको जोडी
सेलिब्रेटी नेपाल काठमाडौँ एन पी फिल्म्स प्रोडक्सनको ब्यानरमा चलचित्र ‘द प्रिन्स’ बन्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच चलचित्र ‘ द प्रिन्स’ को निर्माण घोषणा गरिएको छ । कुशल निर्देशक मदन घिमिरेको...
प्रज्वल र सोनियाको यो कस्तो माया ?(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कोइला’ को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बर्षको बैशाख २१ गते बाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्रको गीत यो माया मा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरीलाई फिचरिङ्ग गरिएको छ...
दस बर्ष देखि अस्ट्रेलियामा बस्दै आएका सन्नी चलचित्र क्षेत्रमा प्रवेश
सेलिब्रेटी नेपाल काठमाडौँ कलाकारिताको मोह भनेको यस्तो मोह हो जुन मोहले जहाँ पुगे पनि छोड्दैन। नेपाल रहंदा मात्र होइन परदेशमा रहंदा पनि कलाकारिताको मोहले समायर विदेशमा बस्ने निकै युवा युवतीहरु नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा...
‘ब्ल्याक’ फर्स्टलुक पोस्टरमा आँचल र आकाशको प्रेम झल्कियो
सेलिब्रेटी नेपाल काठमाडौँ आँचल शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘ब्ल्याक’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ । आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै पोस्टर सार्बजनिक गरेको हो ।...
‘लम्फू’ संग ‘संगै जिउने मर्ने भन्दै’ आइ पुगिन तरकारीवाली (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ अडियोमा रुचाईएको चलचित्र ‘लम्फू’को ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलीज गरिएको छ । २०७५ बैशाख २८ मा रिलीज हुने ‘लम्फू’को यस गीतको भिडियोमा चलचित्रका मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा...
गायिका सुशीलाको जन्मदिनमा उपहार स्वरुप ‘सानीलाई’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ गायिका शुशिला पाठकले आफ्ना दर्शक श्रोताहरुको लागि भनेर आफ्नो जन्मदिनको अबसरमा म्युजिक भिडियो सार्बजानिक गरेकी छिन । आफुलाई सांगीतिक क्षेत्रमा अब्बल गायिका बनाउने दौडमा रहेकी गायिकाले जन्मदिनको अवसर पारेर...
गीतकार सुदन तथा संगीतकार सरोजका ‘यादहरु’ सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत निर्देश्ँनका गीतहरुको संग्रह ‘यादहरु’ काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटा, संगीत...
प्रशान्तले गरे सामुयल डाइरेक्टको शो रुम उद्घाटन
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता प्रशान्त ताम्राकारले शनिबार नयाँ बजार, खुशिबुस्थित सामुयल डाइरेक्टको शो रुम उद्घाटन गरेका छन् । ब्याबसायिक सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको चर्चित ब्राण्ड...
बन्ने भो जय शम्भु अनुप र बर्षाको बिचमा प्रशान्त
सेलिब्रेटी नेपाल काठमाडौँ जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको चलचित्र जय शम्भुको घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र औपचारिक घोषणा गरिएको हो । चलचित्र घोषणासँगै फ्लोरमा गएको छ । चलचित्रमा...


 
 
 
 
							 
							
 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							