काठमाडौँ। अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा...
Contact Us
‘द्रौपदी’ हेरेपछि उपसभामुख लगायतले के भने ?
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । चलचित्र हेरेपछि उप सभामुख इन्दिरा रानाले ‘द्रौपदी’ ले नारी सशक्तीकरणको...
‘अञ्जिला’ को १३ दिने कमाई ८ करोड ७० लाख
काठमाडौं। घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलवारसम्म देशभरका...
चलचित्र ‘डोरी’ को प्रदर्शन पूर्व अभिनेता कुशवाहाको अनौठो प्रचार
काठमाडौं। नेपाली चलचित्र ‘डोरी’ यही शुक्रवार चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा, चलचित्रका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् ।...
कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा नरेन अनुबन्धित
काठमाडौं । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो । बिगुलको सांकेतिक अर्थ...
अनमोलको चलचित्र ‘जेरी अन टप’ को छायांकन सकियो
काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सकिएको छ । मुस्ताङमा अन्तिम दृश्य खिचेर सोमबार कलाकार सहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीत बाहेकको छायांकन ६० दिनमा...
‘भोली तिमीलाई रुन नपरोस्’ भन्दै आए बद्री र पार्वती (भिडियो)
काठमाडौं । नेपाली गीतसंगीतको भीडमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भई रहेका हुन्छन् । जति गीत आउँछन्, ती सबैले दर्शक र स्रोताको मन जित्न भने सकेका हुँदैनन् । तर पछिल्लो पटक भने एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । यो गीतले...
कुवेर तामाङको ‘मेरो जीवन तिमी’ मा संजित र नतिजा (भिडियो)
काठमाडौँ। कुवेर तामाङको शब्द तथा स्वरमा मा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक ‘मेरो जीवन तिमी’ बोलको गीतको भिडियो निर्देशन समेत गायक कुवेर तामाङको रहेको छ। कल्याण सिंहले संगीत...
चलचित्र ‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क...
प्रकाशको ‘वसन्त’को ट्रेलर सार्वजनिक,जातीय द्वन्द र प्रेम
काठमाडौं। चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वसन्त’ को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रमा को आयोजना गर्दै चलचित्रको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले...
पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’ को सिक्वेल
काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल सार्वजनिक भएको छ । ‘जेल पनि सहुँला २’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर...
को हो ‘पिताम्बर’ प्रदीप,सौगात,दयाहाङ ?
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ । फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा...
‘कर्मा’को पहिलो गीत सार्वजनिक,उपासनाको रत्यौली नृत्य
काठमाडौं । चलचित्र ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रत्यौली गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द रचना सुष्मा सिग्देलको छ भने...
चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्डमा
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको...