काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको...
Contact Us
विकास बोर्डद्धारा क्यान्सरपिडित चलचित्रकर्मी थापालाई नगद एक लाख सहयोग
काठमाडौँ । चलचित्र विकास बोर्डले क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापा विगत १ बर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै...
कालिम्पोङमा दीपक बज्राचार्य ,कुटुम्ब र तृष्णाको साङ्गीतिक प्रस्तुति
काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड , कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएका छन् । कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबार देखि चलेको ३ दिने...
गायिका ‘निरु’को ‘टुक्रिएको मन’
काठमाडौँ। निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको मन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतलाई कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका हुन् । यस्तै गीतको...
चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक
काठमाडौं। आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र...
बाबु र छोरीको प्रेम, कमेडी र पीडाबोकेको ‘रंगी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बाबु र छोरीको...
चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब...
म्युजिक नेपालले कथनको डेब्यु गीत ‘उडायो’ मा लागेको गलत स्ट्राइक हटायो
काठमाडौँ। राम्रो घटनाक्रममा, कथनको डेब्यु गीत ‘उडायो’ मा लागेको गलत स्ट्राइक सफलतापूर्वक हटाउन सफल भएको छ र अब यो भिडियो म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमा पुनः उपलब्ध भएको छ। युट्युबले व्यापक समीक्षा गरेपछि...
चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस...
‘फेरि रेशम फिलिली’ को दोस्रो गीत ‘फेरी जालमा’ रिलिज
काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १०...
‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै सिनेमा बनेको निर्माण टिमको दाबी
काठमाडौं । माघ २५ गतेबाट प्रदर्शनमा आउँ तयारीमा रहेको सिनेमा ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हरर इलिमेन्टसले सिनेमालाई कमर्सियल बनाएको ‘ममी’का...
महिला उद्यमी संघ नेपालको टिमले ‘मिसिङः केटी हराएको सूचना’ लाई मन पराए
काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन् । संस्थाका दुई सय महिला...
‘मायाबी’ हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने निर्देशक भट्टराइको विश्वास
काठमाडौँ। फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी...
‘फेरि रेशम फिलिली’ पोस्टरमा विनयको हातमा पासपोर्ट सुपुस्पाको हातमा बन्दुक
काठमाडौँ। गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिली’ले दोश्रो पोस्टर रिलिज गरेको छ । सिनेमाको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । सो गीतको अडियोभिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ । सार्वजनिक...