काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ...
Contact Us
चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न,सलोन र नम्रताको जोडी
काठमाडौँ। आज ऋषि पंचमीको दिन बिसेष साइतमा पुजा पाठ गर्दै चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित...
माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते
काठमाडौँ। कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । उनी, ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर लडेका थिए । उनको दाहिने कुहिनो भुइँमा बज्रिएको थियो । उनको दाहिने कुममा समस्या देखिएको हो । तर, हातमा समस्या...
९८ औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपाली चलचित्रको आवेदन खुला
काठमाडौं। अमेरिकी चलचित्रको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ। ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी...
हरिवंशको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक
काठमाडौँ। दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रको टिजरले कथावस्तु, चरित्र...
किरण नेपाली ‘महादशा’मार्फत निर्देशनमा डेब्यु गर्दै
काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको...
‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतिभा फाइनलमा
काठमाडौँ। राजधानीमा सम्पन्न अडिसन चरणमार्फत ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन्। अडिसनमा ९० भन्दा बढी सहभागीले गायन, नृत्य, अभिनयसहित विभिन्न विधामा आफ्नो कला...
सुप्रिया र माया गुरुङले ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उपाधि जिते
काठमाडौँ । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले जितेका छन् । सोमबार नेपाल पुलिस क्लबमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि चुमेका हुन् । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली...
‘अभिमन्यु : च्याप्टर–१’को ‘लड्की गोरी’ गीतले बढायो चर्चा
काठमाडौं। यही भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ पछिल्लो समय सार्वजनिक भएको गीत ‘लड्की गोरी’ का कारण चर्चामा आएको छ। भोजपुरी स्वाद भए पनि नेपालीमा रहेको उक्त गीतले मधेस र मधेसी समाजलाई चित्रण...
नीता ढुङ्गानाद्वारा बर्वुडमा तीज महोत्सवको उद्घाटन
काठमाडौं ।अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ। नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी हुन्।...
नायिका रेखा थापा, “तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो”
काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्। उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ...
‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न, टिका पहाडी देखि परिक्षा सम्म
काठमाडौँ। छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै चलचित्रलाई विशेष छायांकन कला मार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका...
कैलाश पर्वत सम्मुखमा छायाङ्कन भएको ‘जय जय शङ्कर’ भिडियो सार्वजनिक
काठमाडौं। गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर...
अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’ टिजर सार्वजनिक
काठमाडौं । असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ...


