काठमाडौँ। गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा...
Contact Us
निर्देशक प्रताप सुब्बाको निधन
काठमाडौं। निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनि ७५ वर्षका थिए। मौलिक नेपाली चलचित्रका प्रणेता मानिने सुब्बाले दार्जिलिङबाट...
रवीको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिना (भिडियो)
काठमाडौँ। अभिनेता सुशान्त कार्की अहिले नेपालमा छन् । लामो समयको अष्ट्रेलिया बसाईपछि कार्की गत महिना नेपाल पर्केका हुन् । नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् । करिब एक दर्जन सिनेमामा काम गरेका...
छैटौँ निफको तयारी पुरा, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने
काठमाडौँं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारबाट आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले बुधबार भृकुटी मण्डप स्थित पर्यटन बोर्डमा एकपत्रकार भेटघाट गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी...
टेली चलचित्र ’सर्खारको सर’को प्रोमो सार्वजनिक
काठमाडौँ। सामाजीक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को प्रोमो सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने...
चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं । यही चैत १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा...
कलाकार संघको अध्यक्ष उम्मेदवार रेजिनाले सार्वजनिक गरिन् प्यानल र एजेन्डा
काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् । उप्रेतीको...
डा.शम्भुको गजल ‘पैसा खाउ’मा विजय र अलिसा
काठमाडौँ । डा. शम्भु कंडेलको मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ को भिडियो सार्वजनिक गरिएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्याङ्ग्य गरिएको छ । भिडियो थानेस्वरकै आधिकारिक युट्युब...
फोटो पत्रकार श्रीधर पौडेलको फरक कथामा बनेको ‘बहाव’
काठमाडौं । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको...
‘ज्याकीः आई एम ट्वान्टी वान’ अभिनेत्री जसिता बनिन् ‘रुबी’
काठमाडौँ। आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फर्स्टलुक सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको...
आँचल र आशिर्वाद फिचर्ड ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक
काठमाडौं। निर्देशक विकासराज आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिकगरिएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड ‘दिउँला माया’ बोलको रोमान्टिक गीत सोमबार सार्वजनिक गरिएको हो ।...
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’
काठमाडौंँ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाईशो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र...
मदनकृष्ण र हरिवंशले सार्वजनिक गरे भीमसेन मुर्ति सम्बन्धि भिडियो
काठमाडौं । ललितपुर जिल्लाको सुनाकोठीमा स्थापना गरिएको संसारकै सबैभन्दा अग्लो दाबी गरिएको भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको उपस्थितिमा शनिवार...
५१ बर्ष पछी फेरी रेकर्ड गरेर ल्याइयो ‘टिकुली ट्याक’ (भिडियो)
काठमाडौं। ५१ बर्ष अघि गायक नबिन किशोर राईको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको गीत ‘टिकुली ट्याक’ लाई रिरेकर्ड गरेर भिडियो सहित सार्वजनिक गरिएको छ। रमेश प्रसाईंको स्वरमा पु:न रेकर्ड गरिएको हो। गीतमा शब्द तथा संगीत नबिन...