Contact Us

‘नीरफूल’ जेठ १९ गते बाट प्रदर्शनमा आउने

काठमाडौं। कोरोना महामारीको कारण तीनबर्ष अघि प्रदर्शन रोकिएको चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण...

‘आरआरआर’को गीतले जित्यो ओस्कार अवार्ड

एजेन्सी। यस वर्षको सफल साउथ इन्डिया फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको ९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजनल सङ’को अवार्ड...

‘बुलाकी’ को पहिलो गीत सार्वजनिक

काठमाडौं। सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘नाच सुवा’बोलको गीतमा गायक सिडी बिजय अधिकारी र रचना रिमालको स्वर रहेको छ। सार्वजनिक गीतमा गोविन्द मधुर...

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी

काठमाडौं । चलचित्र कलाकार संघको आगामी चैत ४ गते हुने निर्वाचनका लागी शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । सात जनाले...

एनएनटिभीमा डोरेश,सरोज र लेखमणीको ‘ब्रेकिङ्ग’

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले आफ्नो नियमित प्रशारण संगै नयाँ नयाँ कन्सेप्टका कार्यक्रमहरुको प्रशारण थालनी गरेको छ। नियमित रुपमा समाचारका साथै अन्य मनोरन्जनात्मक कार्यक्रमहरुको शुभारम्भ गरेको टेलिभिजनले एउटा...

‘चट्ट मायालु’ भन्दै सकिको पछि लागे आकाश र पुष्प

काठमाडौंँ । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक गरिएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । रोमान्टिक डान्सिङ शैलीमा...

चलचित्र ‘बहाव’ को पहिलो गीत सार्वजनिक(भिडियो)

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक गरिएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको...

जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण

काठमाडौं । स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार...

जर्जीयामा बाल गायक प्रसुनजंगले जिते अवार्ड

काठमाडौँ। जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वल्र्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन्। प्रतियोगितामा उनले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन्। थाइल्यान्डको टीन स्टार...

काठमाडौँमा पहिलो महिला चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वलअभियानसँगमिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला...

‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ को अध्यक्षमा राजेन्द्र बजगाई

काठमाडौँ। ‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ को अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई...

‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उत्कृस्ट पाँचलाई प्रमाणपत्र वितरण

काठमाडौँ । नेपाल संगीत उधोग संघको आयोजनामा दोस्रो संस्करण ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण गरिएको छ । आयोजक संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग...

आर.सी. र अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंका ( भिडियो)

काठमाडौँ। गायक आर.सी. रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आर. सी.कै रहेको संगीत रहेको छ । डान्सिङ विटमा बनेको गीतको भिडियोमा रोशन केसी...

प्रेमकथा चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी चैत १७ रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.