काठमाडौँ । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी...
Contact Us
बद्री र अलिसाको दमदार नृत्य सहितको भिडियो ‘माया मागेको’
काठमाडौँ । डान्सर बद्री बिष्ट र अलिसा श्रेष्ठको दमदार नृत्य रहेको ‘माया मागेको’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक भिडियोमा निकै प्रतिक्रिया आइरहेका छन् । बिशेषगरी बद्री र अलिसाको कामको तारिफ भिडियोमा...
करिश्माको जीवन भोगाई ‘बगान’को गीतमा
काठमाडौँ। यही असार २९ गते रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको...
जुम ब्युटी एकेडेमीको नयाँ शाखाको केकी र सन्दीपले गरे उद्घाटन
काठमाडौँ । अभिनेत्री केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन् । कलाकारहरु अधिकारी र क्षेत्रीले सानो भर्याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।...
विविध कार्यक्रम सहित शास्त्रीय संगीत प्रस्तुति
काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको सभाध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परम्परागत तथा शास्त्रीय सङ्गीत...
रामकृष्ण ढकालको ‘कलकलाउँदो जोवन तिम्रो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द रचना लोकबहादुर सुनारको र संगीत दीपक शर्माको रहेको छ।...
साउन ५ मा आउने भयो ‘ए ढाक्रे दाई’
काठमाडौँ। करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचित्र ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक...
अमिसा बजगाईंको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक
काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक गरिएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको छ ।...
यम शेर्पाको ‘कार्साङ’मा दयाहाङपछि बुद्धि अनुबन्धित
काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहने चलचित्र ‘कार्साङ’मा बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । यम शेर्पाको निर्देशनमा निर्माण हुने चलचित्रको छायांकन तिहार लगत्तै हुनेछ । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने...
उमेश र कविताको रियल कथा ‘बोबी’ यु ट्युबमा रिलिज
काठमाडौँ। रियल जोडीको रियल कथामा निर्मित चलचित्र ‘बोबी’ यु ट्युबमा रिलिज गरिएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित चलचित्रले नर्वेका एन आरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । चलचित्र हाइलाइट नेपालको...
मदन भण्डारीको जन्मजयन्तीमा टिकटक प्रतियोगिता एक लाख दश हजार जित्ने अवसर
काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया...
चलचित्र ‘जय हो’ को टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको चलचित्र आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा बिदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रमाअर्पण...
चलचित्र ‘परस्त्री’ को गीत सार्वजनिक
काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परस्त्री’ को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । चलचित्रकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपमा तयार पारिको सार्वजनिक गीतले चलचित्रको कथाको...
सिनेमा हलबाट नगर प्रहरी फिर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिनेमा हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज शुक्रवार बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं...