काठमाडौँ। अभिनेता रमित ढुङ्गानाले निर्माण तथा निर्देशन गरेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ...
Contact Us
मिलन चाम्सको निर्देशनमा बनेको सिनेमा ‘बर एण्ड वधु’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। एलआरके इन्टरटेन्मेन्टको व्यानरमा मिलन चाम्सको निर्देशनमा बनेको सिनेमा ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक गरिएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द रहेको...
निर्देशक राजुको करियरकै फरक कन्टेन्ट सिनेमा ‘ईश्वर’
काठमाडौं । निर्देशक राजु गिरी निर्देशित सिनेमा ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो सिनेमा बनेको दाबी गर्छन् । राजुका अनुसार सिनेमाको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले...
‘तेल भिसा’ को छायांकन ३५ दिनमा सम्पन्न
काठमाडौँ। शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’ को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । सिनेमाको...
सुरज पण्डीत कसलाई भन्दैछन् ‘आउनु जिरीमा’ (भिडियो)
काठमाडौँ। गायक तथा संगीतकार सुरज पण्डीतको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आउनु जिरीमा’ बोलको गीतमा शब्द सौरभ कार्की र सुरज पण्डीतको रहेको छ। लोक लयमा बनेको रोमान्टिक गीतको भिडियोलाई...
गणेशको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् । ‘अजम्बरी’ बोलको गीतमा गायक तुलसी सिवाकोटी र...
सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक
काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ गीत ‘लुकामारी’ सार्वजनिक गरिएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस.के.को...
सक्किगोनि टिमको सिनेमा ‘लाज शरणम्’ को औपचारिक घोषणा
काठमाडौँ। ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाको...
‘पर्वत समाज दक्षिण कोरियाले’ वृहत्त सांस्कृतिक तथा बनभोज कार्यक्रम गर्ने
काठमाडौँ। दक्षिण कोरियामा सक्रिय रहेको ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत्त सांस्कृतिक कार्यक्रम तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । आगामी अगस्ट ३ र ४ तारिखमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कोरियामा रहेर...
‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक, चन्चले बनिन् स्वस्तिमा
काठमाडौंँ । सिनेमा ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् । गीतमा इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का देखिएकी...
चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक
काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर पूर्ण...
यश कुमारको ‘हिरो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक यश कुमारको आफ्नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ ।...
प्रदीपको सिनेमा ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न
काठमाडौं । सिनेमा ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको सिनेमाको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि...
नयाँ तीज गीत ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका देवी घर्ती,गायक प्रमोद भुषाल र सुस्मा बीसीको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गीतमा शब्द तथा संगीत प्रमोद भुषालको रहेको छ। कृष्ण...