Contact Us

‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने

काठमाडौं । बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने भएको छ । ग्लोरी मिडियाले राष्ट्रिय बाल दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यही साउन १९ गते शनिबार राजधानीमा प्रथम...

सुरक्षाको चलचित्र ‘लाइफ ड्यामेज’ को शुभमुहूर्त

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ। केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन्। निमेष आफैले अभिनेत्री सुरक्षा...

नयाँ ऐन छिट्टै ल्याउन सञ्चार मन्त्री गुरुङसँग कलाकारहरुको माग

रघुनाथ सापकोटा काठमाडौँ । चलचित्र कलाकारहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग नयाँ ऐन छिट्टै ल्याउन माग गरेका छन् । चलचित्र क्षेत्र अहिलेसम्म चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ बाट सञ्चालित...

फ्राइडे रिलिज : हलमा दुइ राजुको सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’

काठमाडौँ । आज शुक्रवारबाट हलमा दुई नयाँ सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ रिलिज भएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एकसाथ आएका हुन् । फिल्म ‘ईश्वर’ अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि अभिनयमा...

मिसेस नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला

काठमाडौँ। बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को लागि बिहिवारबाट आवेदन खुल्ला भएको छ। विहिवार राजधानीको कमलादिस्थित दुई सय ५६ फिट उचाईको २२औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै...

सौरभको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने

काठमाडौं । गतवर्ष चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ निर्देशन गरेका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। ‘कर्मा’ नाम राखिएको चलचित्रको बिहिबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको...

विवाहित महिला लक्षित ‘मिसेस पुर्बेली आईकन’ आयोजना हुने

इटहरी। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको...

शान्तिश्री र समीक्षाको ‘माछी’ मा लोमश, प्रियंका र कविता

काठमाडौँ। ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोमश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा ४ करोड २७ लाख बढी भ्युज...

अभिनेता हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) काे ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।...

तीज गीत ‘घर झगडा भाग ७’ सार्वजनिक

काठमाडौँ। नेपाली नारीहरुको पर्व हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ। यसपटक यज्ञ सापकोटाले मौलिक तीज गीत ‘घर झगडा भाग ७’ सार्वजनिक गरेका छन्। सापकोटाले हरेक बर्ष ‘घरझगडा’...

डकुमेन्ट्री ‘इँटा भट्टा’ बार्सिलोना फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ । सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि अफिसियल छनोटमा परेको छ । सप्तरीको राजविराज नगरपालिका निवासी युवा सुरेश मुखियाद्वारा लिखित तथा निर्मित शर्ट डकुमेन्ट्री ‘इँटा...

राजुको सिनेमा ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सिनेमाका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७०...

सिनेमा ‘देवी’ मा नाजिर र गौरवको लुक्स यस्तो

काठमाडौँ। भदौ २१ गते बाट प्रदर्शनमा आउने नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ । सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक...

‘यो मन त मेरो नेपाली हो’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘तिम्रो आँखै रसिलो’ बोलको डान्सिङ्ग नम्बर सार्वजनिक गरिएको हो। सार्वजनिक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.