Contact Us

यसपालिको तीज तताउने अञ्जलीको ‘बिजुली चमक्क’

काठमाडौंँ । गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको यो बर्षको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ । डान्सिङ शैलीमा तयार गीत...

इश्वर, शिरफूल, मोदीबेनी ,नम्बरी सुन सम्म साउनमा आउंदै

काठमाडौँ। यतिबेला हलमा दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ प्रदर्शनरत छ। आउने शुक्रवार अर्थात साउन ४ गते भने कुनै नेपाली फिल्मको रिलिज तय छैन। साउन ११ गते राजु गिरीको निर्देशन रहेको फिल्म...

‘मेरी बास्सै’ मा ‘इकु’ को पुनरागमन

काठमाडौँ। ‘इकु’ नामबाट चर्चित सुलेमान शंकर हाँस्य सिरियल ‘मेरी बास्सै’ मा फर्किएका छन्। उनी झन्डै १९ वर्षपछि यो सिरियलमा फर्किएका हुन्। ‘मेरी बास्सै’ को मंगलवार प्रशारणमा आएको ८६८ भागबाट उनि...

सिनेमा ‘खुस्मा’ को गीत रिलिज,रोमान्टिक बने धिरज र उपासना

काठमाडौँ। सिनेमा ‘खुस्मा’ ले आफ्नो पहिलो गीत रिलिज भएको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी...

‘म काम माग्न कतै पनि गइनँ,इश्वर को अफर स्वीकार गरें’ : पृथ्वीराज

काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि अभिनेता पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । ‘सागर एक लभर ब्वाई हुन्छ...

चलचित्र ‘गोर्खा वारियर’अब कोरियामा कोरियन भाषामा प्रदर्शन हुँदै

काठमाडौं। गत ११ फागुनबाट नेपालमा प्रदर्शन भएको अन्तरराष्ट्रिय ऐतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ । निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध...

चलचित्र ‘द्रौपदी’ मा निर्देशक पनि बिसेष भूमिकामा

काठमाडौँ। ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘द्रौपदी’ सम्पादनमा रहेको छ । दुई सेड्युलमा सम्पादन भइरहेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए। चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर...

अन्तरजातीय प्रेमकथा ‘ईश्वर’ टिम पोखरामा

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । कार्यक्रममा फिल्मका कलाकार माओत्से गुरुङले फिल्मका निर्माता ध्रुव थापा आफ्नो साथी रहेकाले उनको फिल्म...

‘नम्बरी सुन’ टिमको फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा

काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ टिमले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार फिल्म युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता...

विपिनको ‘तेल भिसा’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। शंकर घिमिरेको निर्देशनमा निर्माण भईरहेको सिनेमा ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । आज सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच सिनेमाको निर्माण टिमले आइतबार...

मोदीबेनी’को गीत ‘मन्जुरी’ कोरियोग्राफर किरण थापाको सुटिंग अनुभव

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को रोमान्टिक गीत ‘मन्जुरी’ यति बेला चर्चामा छ। फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू भाइरल भएका छन्।...

सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौँ। सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमाको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ...

नाटक ‘पूर्णविराम’ साउन ४ गते सम्म मन्चन हुने

काठमाडौँ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १६ गते देखि मन्चन भई रहेको नाटक ‘पूर्णविराम’ काे मञ्चन अवधी थप गरिएको छ। असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ दर्शकको उलेख्य साथ र राम्रो प्रतिक्रिया आएको कारण...

२३ विधामा प्रदान गरियो राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड

काठमाडौं। ‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड’ दोश्रो संस्करण २३ विधामा प्रदान गर्दैै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संगीतमा १४ विधा र आदिबासी चलचित्रमा ९ विधा गरेर २३ विधामा ‘दोश्रो राष्ट्रिय आदिबासी संगीत तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.