Contact Us

तामाङ चलचित्र संघको अध्यक्षमा दिपक सर्बसहमत चयन

काठमाडौँ। तामाङ चलचित्र संघ नेपालको अध्यक्षमा दिपक तामाङ लामा सर्बसहमत चयन भएका छन्। तामाङ चलचित्र निर्माण गर्ने कलाकर्मीहरु संघ तामाङ चलचित्र संघ नेपालको नयाँ कार्यसमिति २१ सदस्यीय बनेको छ। वर्तमान अध्यक्षले राजीनामा दिए पछि...

‘सारंग’ को एउटा गीतमा २२ जना बालबालिकाको स्वर

काठमाडौं। प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल,कोटेश्वरका प्रतिभावान बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान...

‘गोर्खा वारियर’ निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर’ का निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह...

छोरीलाई संस्कार सिकाउन बाले गर्ने संघर्षको कथा हो चलचित्र ‘शिरफूल’ : निर्देशक कमल

काठमाडौँ। तनहुँ जिल्लामा मिछुर्लुङ भन्ने एउटा सुन्दर मगर बस्ती छ, जहाँ एक लाहुरे दाजै र दुई बहिनी ज्वाइँ मिलेर बसेको परिवार छ । मगर समुदायको सुन्दर पक्ष भनेको बिहे गरेर गएको छोरी चेलीसंगै जोडिने परिवार सम्बन्ध पनि एउटै परिवार भएर...

पक्राउ परे पाकिस्तानी गायक राहत फतेह अली

एजेन्सी। चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् । उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् । पहिला गायकलाई...

‘सतीदेवी’ ले ल्यायो नारी लक्षित ठुङ मार्ने प्रतियोगीता

काठमाडौं । प्रदर्शोन्मुख बहुचर्चित फिल्म ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनीक...

‘रोधी घर’ मा बिकास र रञ्जिताको रोमान्स

काठमाडौंँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ । बिशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि बृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रुपमा पनि लिइन्छ । विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’...

मिथीला शर्माले स्थापना गरिन् गुरुहरुको नाममा पुरस्कार

काठमाडौँ। ख्यातिप्राप्त अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथीला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा पुरस्कार स्थापना गरी नगद राशीसहित कलाकर्मीलाई प्रदान गरेकी छन्। शर्माले आईतवार...

गाउँले परिवेशकै फिल्म मनपराउने कृष्टिन

काठमाडौं। गुरुङ फिल्ममा अभिनय गरिरहेकी अभिनेत्री कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ मार्फत दर्शकमाझ आउँदैछिन् । यसअघि फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी ‘ईश्वर’मा भने प्रमुख भूमिकामा छिन् ।...

‘मोदीबेनी’ को लागी पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो...

‘पान पुतली माया’ भन्दै आए गीता र सुनिल (भिडीयो)

काठमाडौँ । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको ‘पान पुतली माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना गर्दै...

‘सतीदेवी’ लाई चलचित्र पत्रकार संघको शुभकामना

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले ‘सतीदेवी’ चलचित्रको प्रचार,प्रसार तथा प्रवर्धनमा सघाउन देशभरका चलचित्र पत्रकारलाई आव्हान गरेको छ । संघले आइतबार जारी गरेको शुभकामना बिज्ञप्तिमा संघका पूर्व उपाध्यक्ष समेत रहेका बरिष्ट चलचित्र...

एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक

काठमाडौँ। असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो । विक्की महर्जनको लेखन तथा...

मिस्टर एण्ड मिस बिस्वकर्मा पुर्वाञ्चल (कोशी) को दोस्रो सिजन हुँदै

काठमाडौँ । मिस्टर एण्ड मिस बिस्वकर्मा पुर्वाञ्चल (कोशी) को पहिलो सिजनको सफल आयोजना गरेको आयोजक संस्था बि-ब्रोसले दोस्रो सिजनको तयारी सुरु गरेको छ। विश्वकर्मा समुदायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समान सहभागीता गराउने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.