काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले आयोजना गरिने ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको लागी गीत,संगीत तथा फिल्मको दर्ता आव्हान गरिएको छ । २०८० सालमा...
Contact Us
सरुभक्तको शब्द, हरिहरको संगीतमा सन्तोषको गायन (भिडियो)
काठमाडौँ। गायक सन्तोष रुचालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमि आउंदै न आउने बाटोमा पनि’ बोलको गीतमा साहित्यकार सरुभक्तको शब्द रचना तथा हरिहर खनियाँको संगीत रहेको छ। सार्वजनिक मार्मिक...
‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित
काठमाडौं । यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन...
अमेरिकामा रहेका नेपालीको संघर्षको कथा ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइ र चुनौतीलाई पर्दामा उतार्ने चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंसिर ७ गतेदेखि प्रदर्शन हुने यस चलचित्रको ट्रेलरले विदेशमा रहेका नेपाली परिवारका दुःख,आशा...
‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ । चलचित्रको वर्ल्ड...
‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाली फिल्ममा राख्यो नयाँ कीर्तिमान
काठमाडौं। तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याका आधारमा नयाँ कीर्तिमान कायम गरेको छ। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो फिल्मले दर्शकलाई...
राजु लामा र द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’
काठमाडौं। ‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन्। यस गीतको संगीत र शब्द स्व. सुनिल बर्देवाले तयार पारेका थिए। यो...
बोक्सीको कथा चलचित्र ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी मसिर ७ गते रिलिज हुन लागेको यो फिल्म साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’ मा आधारित छ। दुई मिनेट ३६ सेकेन्ड लामो ट्रेलरमा एक महिलाको...
कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउंदै बिशाल
काठमाडौँ। कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ। कमेडी क्लब विथ च्याम्पियनका सबै टिम अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएका हुन्। कार्यक्रममा आबद्द सम्पूर्ण कलाकारहरुले कार्यक्रमको...
बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउने
काठमाडौंँ । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एण्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी...
अभिनेत्री स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् । बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले...
निता र हरिहरको ‘ह्रस्व दीर्घ’को ट्रेलरमा एक्सन र प्रेमको रोचक संयोजन
काठमाडौं । आउँदो कात्तिक ३० गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चाको विषय बनेको छ। एक्सन, प्रेम र बिछोडको गहिरो संयोजनले भरिएको ट्रेलरले दर्शकको मन खिच्ने संकेत गरेको छ। सिनेमाले...
‘कल्ली’ मा उत्तम प्रधानको इन्ट्री
काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि फिल्ममा कलाकार उत्तम प्रधानको...
‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ को छायांकन
काठमाडौं। यही कार्तिक ३० गतेदेखि रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचना को गीत “सपनीमा” को छायांकन सुरु भएको छ। गीतमा इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ, र करुण थापाको शब्द र संगीत छ। गीतको छायांकन ललितपुरको...



