Tag - suraxa panta

‘ के घर के डेरा’कस्तो रह्यो फिल्मको ओपनिङ कलेक्सन ?

काठमाडाैं। शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन औसत दर्शक पाएको फिल्म हेर्न शनिवार हलमा दर्शकको भीड देखिएको हो । शनिवार बिहानी...

दया र विपिनको ‘के घर के डेरा’ ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र...

राज के गोस्वामीको ‘बादलहरु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक राज के गोस्वामीको स्वरमा रहेको ‘बादलहरु’ बोलको गीति छोटो चलचित्र सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त भिडियोले उज्यालो बत्तिको कथा बोल्छ। बिजुली नभएको गाउँमा बिजुली...

सुरक्षा र नरेनको ‘बुलाकी’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । कर्णाली...

नरेन र सुरक्षाको ‘बुलाकी’ छायाँकन सकियो

काठमाडौँ। चलचित्र ‘बुलाकी’ को छायाँकन सकिएको छ । छायाँकन सुरु भएको २४ औं दिनमा को छायाँकन सकिएको हो । चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् । चलचित्रको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो ।...

डोल्पाको लहरा गाउँमा सुरक्षाको ‘बुलाकी’

काठमाडौँ। चलचित्र ‘बुलाकी’ को अहिले डोल्पा जिल्लाको त्रिपुरा नगरपालिका सु गाउँ, लहरा लगायतका स्थानमा छायांकन भइरहेको छ । चलचित्र छायांकनका लागि निर्माण युनिट तिहार अगाडि त्यहाँ पुगेको हो । चलचित्रका निर्देशक लक्ष्मण...

आमा’ गीतमा मिथिला शर्मा र सुरक्षा पन्तको जीवन्त अभिनय (भिडियो)

काठमाडौँ । चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरी एक पटक जीवन्त...

केशव भट्टराईको परिवारलाई ‘आमा’ निर्माताले गरिन् नगद १ लाख १ हजार सहयोग

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई चलचित्र ‘आमा’ को तर्फबाट निर्माता शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् । आइतबार चलचित्रका निर्देशक दीपेन्द्र के खनाल...

‘आमा’ को शिर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्बजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत अत्यन्तै मार्मिक छ भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष...

चलचित्र ‘आमा’को मन छुने ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको सदस्य विरामी भएपछिको अवस्था...

स्वरूप र सुरक्षाको डेब्यु चलचित्र ‘सुस्केरा’ प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ’सुस्केरा’ आउँदो पौष १८ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘लेटर’ बाट निर्देशन यात्रा सुरु गरेका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका...

चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’को फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ। दशैंको अवसर पारि निर्माण युनिटले बिहीबार पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक फस्टलुक पोष्टरमा सुरक्षा पन्तलाई...

अर्पण सुरक्षा र बेनिशाको ‘घर’मा कति दर्शक बस्लान ?

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घर’को अहिले राम्रै चर्चा परिचर्चा भैरहेको छ । हरर जनरामा निर्माण भएको चलचित्रले बक्सअफिसमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले चलचित्र...

दर्शक तर्साउन आउदैछ ‘घर’

सेलिब्रेटी नेपाल काठमाडौँ: श्रावन ३ गतेलाई रिलिज मिती तय गरेको चलचित्र ‘ घर ‘ हरर जनरामा बनेको छ । यस चलचित्रमा नायिका सुरक्षा पन्तको लूक्सलाइ फरक किसिमले देखाइएको छ। उसै त नेपालमा हरर जनराका चलचित्रहरु एकदम कम बन्ने...