Tag - shanti shree pariyar

कल्पनाको तीज गीतमा शान्तीको बेदना

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुको लागी पनि बिसेष महत्व हुने गर्दछ। तीज नजिकदैं गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भईरहेका छन्। तीजको गित भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने...

शान्ति श्री र टेकको ‘माछी लेउमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियार र गायक टेक अधिकारीको स्वर रहेको नयाँ गीत ‘माछी लेउमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा सृजना खत्री‘हाउडे माया’को शब्द रहेको छ भने गायक अधिकारीकै संगीत रहेको छ । रेशम...

शर्मिला गुरुङ र शान्ति श्रीको तीज गीत ‘केले रुवायो’ सार्वजनिक(भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका शर्मिला गुरुङ र शान्ति श्री परियारको स्वरमा रहेको तीज गीत ‘केले रुवायो’ सार्वजनिक गरिएको छ। सार्वजनिक...

शान्ति श्रीको ‘बोल न माया बोल’ मा इन्दु र अनिश (भिडियो)

काठमाडौँ। गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बोल न माया बोल’ बोलको गीतमा शब्द इन्दु दनुवारको रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले...

‘बनको खरायो’ मा सुनिल र अन्जलीको ठुम्का (भिडियो)

काठमाडौँ। गायक निकास पुन,राम रसाइली गायिका शान्ती श्री परियार र पिम्सारा आले मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बनको खरायो’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत राम रसाइलीको रहेको छ।...

खुमन र शान्ति श्रीको ‘सानुको अँगालो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। बिष्णु न्यौपानेको शब्द रचना रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ। ‘सानुको अँगालो’बोलको...

यज्ञ र शान्तीश्रीको गीतमा पुष्प र जिसु (भिडियो)

काठमाडौँ। गायक यज्ञ बिक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द भने दुई अर्थी दिने खालको छ । गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’...

देवेन्द्र पाण्डेको निर्देशनमा दशैं गीत ‘अभागी परदेशी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक गरिएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । गीतको भिडियोमा मोडल विकास लामिछाने र रुपा कँडेल...

बसन्त र शान्ति श्रीको ‘बनैमा मजुर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। बसन्तको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ । गीतमा सापकोटा संगै गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।...

सुनिल र शान्ति श्रीको ‘गाउँले’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सुनिल थापा र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘गाउँले’ बोलको गीतमा शब्द सपना रसाइली र संगीत हेमन्त काउछा रसाइलीको रहेको छ। उदिराम खड्का र बिन्दु खड्काले...

कुमार र शान्तिको फोटो साटीदा रुपा तनाबमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: कुमार ओखल्ढुङ्गे र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लोक लयमा बनेको ‘फोटो साटेको’बोलको गीतको भिडियो सुपारी म्युजिक मार्फत सार्बजनिक गरिएको हो । सार्बजनिक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.