सुनिल र शान्ति श्रीको ‘गाउँले’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुनिल थापा र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘गाउँले’ बोलको गीतमा शब्द सपना रसाइली र संगीत हेमन्त काउछा रसाइलीको रहेको छ। उदिराम खड्का र बिन्दु खड्काले निर्देशन गरेको भिडियोलाइ सम्पादन नबिन घर्ति मगरले गरेका छन् भने छायाँकन सुरज खनाल र बिक्रम काउचाको रहेको छ । हेमन्त कान्छा रसाइली,उमेश राइ,रुपा सुनार,अर्जुन कुँवर र संजिता फिचर्ड भिडियो बिसौनी क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.