कुमार र शान्तिको फोटो साटीदा रुपा तनाबमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: कुमार ओखल्ढुङ्गे र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लोक लयमा बनेको ‘फोटो साटेको’बोलको गीतको भिडियो सुपारी म्युजिक मार्फत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा शब्द खेम राना र कुमार गिरिको रहेको छ भने संगीत कुमारकै रहेको छ l प्रकाश भट्ट ले निर्देशन गरेको भिडियो मा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन बिश्नु शर्माको रहेको छ। भिडियोमा कुमार ओखलढुंगे र रुपा कंडेललाइ फिचर्ड गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.