Tag - saroj khanal

सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो...

दरबारको कथा समेटेर चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा

काठमाडौं। दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिंदै औपचारिक निर्माण घोषणा गरिएको हो ।...

सरोज खनालको ‘बगान’ देशभर प्रदर्शनमा

काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’ देशभर प्रदर्शनमा आएको छ । एकल महिलाको कथालाई उठान गरेको चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र...

‘बगान’ समाजको यथार्थ चित्रण गरेको फिल्म हो : अभिनेता तथा निर्देशक खनाल

काठमाडौँ। देश दौडाहामा व्यस्त चलचित्र ‘बगान’ को टिमले बुटवलमा पुगेर दर्शक तथा पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी चलचित्रका लागी आएको बिगत सम्झदै अभिनेता तथा ‘बगान’का निर्देशक सरोज खनालले फिल्मले...

‘बगान’को ट्रेलर सार्वजनिक, एकल महिलाले निशुल्क चलचित्र हेर्न पाउने

काठमाडौँ। यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर...

करिश्माको जीवन भोगाई ‘बगान’को गीतमा

काठमाडौँ। यही असार २९ गते रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको...

चलचित्र ‘बगान’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । यही असार २९ गते रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । एकल महिलाका...

सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा

काठमाडौँ। अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा...

संचितालाई फकाउँदै सरोज र धिरेन (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका ३ चर्चित कलाकारहरु एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् । नायकद्धय सरोज खनाल र धिरेन शाक्यको साथमा नायिका संचिता लुइटेललाई गीतको...

सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ को गीत सार्वजनिक

काठमाडौँ। सरोज खनालको निर्देशन तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको चलचित्र ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रमा समाबेश गीत सार्वजनिक गरिएको हो। चलचित्र आगामी...

सम्पादनमा ‘सरी मम’

काठमाडौँ। एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ‘सरी मम’को यति बेला धमाधम सम्पादनको कार्य भई रहेको छ । प्राबिधिक विनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन्। चलचित्रमा सरिता र प्रभातका अलवा...

एउटै भिडियोमा पल र आकाशसंग सरोज खनाल (भिडियो)

काठमाडौँ। गजलकार सुरेश वाग्लेको गजल’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक गरिएको छ । उनले गजल लेखन यात्राआरम्भ गरेको गजललाई नयाँ पन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका हुन्। उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई विक्रम...

सरोज खनालले नियोजित रुपमा शौचालयमा फोटो सेसन गरएका हुन्: बोर्ड

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक...

शिव परियारको ‘मेरो भाग्य’ मा सरोज र सुर्यमाला (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’ को भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गीतको बिमोचन गरेका...