Tag - rajan raj shiwakoti

ओएसआर डिजिटलमा ‘गोजीमा दाम छैन’ को १० करोड भ्युज

काठमाडौं । चलचित्र ‘चंगा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युजको ऐतिहासिक...

राजनराजको गीतमा बुढेसकालकी आमाको पिडा (भिडियो)

काठमाडौँ । आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा सार्वजनिक गरिएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल...

राजेशको ‘कान्छी’ मा सुरविना र इन्द्र (भिडियो)

काठमाडौं। गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ सार्वजनिक गरेका छन् । सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका राईले यस अघि पनि थुप्रै गीत गाईसकेका छन् । कान्छीमा सुन्दर मगरको शब्द संगीत र अभि जंग क्षत्री (Anxmus) को...

मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ (भिडियो)

काठमाडौँ। देवीथान म्युजिक प्रालिको प्रस्तुतिमा राजनराज शिवाकोटी र उनको टिमको नयाँ गीत ‘सुनको कचौरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उद्योगपति डा. विनोदकुमार चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार निर शाह र...

राजनराज र मेमोरी लिम्बुको ‘झिमि झिमि’मा सागर र बुद्दि (भिडियो)

काठमाडौँ। राजन राज सीवाकोटी र मेमोरी लिम्बु लावतीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झिमि झिमि’ बोलको गीतमा गोपी दाहालको शब्द तथा राजन राज सीवाकोटीको संगीत रहेको छ। मिलन चाम्सको निर्देशन रहेको...

राजनराजको गीतमा राधाकृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राजनराज...

‘जाउँ माया जाउँ’ भन्दै आँचल र जेपी (भिडियो)

काठमाडौँ। राजनराज सिवाकोटी र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । गीतकार, संगीतकार तथा गायक राजनराज र गायिका एलिनाको ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियो यु ट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हो...

मिलन र राजनराज भन्दैछन् ‘ताल्चा लगाउ’ (भिडियो)

काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ताल्चा लगाउ’ बोलको सो गीतमा राजनराजकै शब्द तथा संगीत रहेको छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउ’को भिडियोमा गायिका मिलन...

आकाशको चलचित्रमा शिव र सौगात

काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र...

मिलनको स्वर र अभिनयमा ‘देउन मलाई बास’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । ‘देउन मलाई बास’ बोलको गित डक्टर राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगितमा तयार भएको हो । थुप्रै हिट गितमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.