मिलनको स्वर र अभिनयमा ‘देउन मलाई बास’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । ‘देउन मलाई बास’ बोलको गित डक्टर राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगितमा तयार भएको हो ।

थुप्रै हिट गितमा स्वर भरीसकेकी गायिका मिलन आफैले ‘देउन मलाई बास’ बोलको गितको भिडियोमा सोलो अभिनय गरेकी छन् । भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन भने उत्सव दाहलले भिडियो छांयाकन गरेका हुन । विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरीएको हो । एल्बम ‘मिलन २’ मा समाबेश गितलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.