Tag - pramod kharel

न्युजिल्याण्डमा दशैँ धमाका, प्रमोद, मेलिना र सुमनले दर्शक झुमाउँदै

काठमाडौँ। नेपालीहरुको चाडबाड बढेसंगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। नजिकिदै गरेको दशैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दशैँ धमाका’ कार्यक्रम हुने भएको छ। निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्य एक हो...

आधुनिक गायकमा दोहोरी मोह, प्रमोदले फेरी गाए लोकदोहोरी गीत

काठमाडौं । आधुनिक गायकहरुले लोकदोहोरी गीतमा विरलै स्वर दिने गरेका छन् । यस्तोमा चर्चित आधुनिक तथा पाश्र्व गायक प्रमोद खरेलले फेरी एउटा दोहोरी गीतमा आफ्नो स्वर दिएका छन् । प्रमोदले साढे २ वर्षअघि पहिलोपटक लोकदोहोरी गीतमा स्वर...

प्रमोद खरेलको ‘धड्कन’ मा कृष्ण र इन्दु (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु दनुवारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र इन्दु छन्। युवराज...

प्रमोदको ‘तिम्रो फोटो नहेरेको’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो फोटो नहेरेको’बोलको गीतमा शब्द सुनिल धितालको र शब्द रचना राज कुमार बगरको रहेको छ। बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा गोकर्ण ओली...

प्रमोदको ‘शान्ति खोज्न’ मा विजय लामा (भिडियो)

काठमाडौँ। नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ ।...

‘सप्तरङ्ग–३’ औपचारिक घोषणा,राजेश,प्रमोद देखि बद्रि सम्म

काठमाडौँ। सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा...

प्रमोद र एलिनाको ‘चेप्टे सुन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेल र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। चेप्टे सुन बोलको गीतमा निर्मला राई परिवेशको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। लोक शैलीको गीतमा यसराज गराच र करुणा श्रेष्ठ फिचर्ड...

‘मेरोे भ्वाईस कप यूएसए र मेरो डान्स कप यूएसए’को औपचारिक घोेषणा

काठमाडौँ। अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा आज काठमाडौंको एक पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोेजना गर्दै गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को...

प्रमोदको ‘बिहानीको मिरमिरेमा’ सुधिर र उषा (भिडियो)

काठमाडौँ। प्रमोद खरेलको स्वर,दिपक शर्माको संगीत,ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माणमा बनेको म्युजिक भिडियो ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक गरिएको छ। सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड भिडियोको...

प्रमोदको ‘सुनैको दरवार’मा बिपिन र लुनिभा (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन...

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

काठमाडौँ। किरण गजमेर चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन ३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन...

साउने संक्रान्तिको अवसरमा यस कुमार,राजनराज देखि प्रमोदको भिडियो सार्वजनिक

काठमाडौँ। साउने संक्रान्तिको अवसर पारेर आज दर्जन बढी गीत भिडियो सार्वजनिक भएका छन्। लक डाउन खुकुलो भए संगै म्युजिक भिडियोको सुटिंग तथा रिलिज हुने क्रम बढेको छ। गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन...

प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो)

काठमाडौँ । प्रमोद खरेलको आवाजमा रहेको ‘समय ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लिलानाथ घिमिरेको शब्द रहेको गीतमा रमेश खड्काले संगीत दिएका छन् । भिडियोलाई नबराज कार्कीले निर्माण गरेका हुन् । भिडियोका निर्देशक कृष्ण...

प्रमोदको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ । शब्द रविलाल पाण्डेको रहेको ‘ओइ माया’ बोलको गीतमा बिमुनको संगीत रहेको छ । ‘ओइ माया ओइ माया ओइ माया किन किन तिमीसँग बोल्न मन लाग्छ मनको...