Tag - pramod kharel

प्रमोद र इन्दिराले गरे नीलडेभिड्सको फ्रेन्चाइजी मोडलको उद्घाटन

काठमाडौं। नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसको रुपमा स्थापित भैसकेका अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालले माघे संक्रान्तिका दिनलाई आफ्नो सपना पुरा भएको दिनको रुपमा चित्रण गरेका छन् ।...

दि भ्वाइस अफ नेपाल ३’को कोचमा हेरफेर

काठमाडौँ। गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको...

प्रमोद र मेलिनाको स्वरमा गीतकार गौडेलको ‘सुनरीमै’ (भिडियो)

काठमाडौँ। लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना...

प्रमोदको गीतमा कुसुम र प्रथम भए ‘घिटी घिटी'(भिडियो)

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ को भिडियो सार्वजनिक गरिएको छ । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् । प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोमा...

लोक तथा दोहोरी गीत ‘विद्यानास’मा पल र बेनिशा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेल र लक्ष्मी मल्लको आवाजमा नयाँ लोक दोहोरी गीत ‘विद्यानास’ सार्वजनिक गरिएको छ। शुक्रबार यु ट्युब मार्फत सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।...

प्रमोद र मेलिनाको सागर सरि सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:प्रमोद खरेल र मेलिना राईको आवाज रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक ‘सागर सरि’ बोलको गीतमा कविन्द्र भट्टराईको शब्द र प्रभात सुबेदीको संगीत रहेको छ। बि बि अनुरागीको संगित संयोजन...

मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले कार र १० तोला सुन पाउने

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा...

क्यान्सर पीडित सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: ब्लड क्यान्सर पीडित सत्य राज सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न भयको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा...

प्रमोद खरेलको रोमान्टिक प्रेमगीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायाँमा’ को भिडियो सार्बजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् ।...

तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका

सेलिब्रेटी नेपाल काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त...

प्रमोद खरेलको ‘एउटा गीत’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायत का थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि प्रमोद को आबाजलाइ चुनेका छन् । उनको...

प्रमोदको ‘तिमि संग’मा बिक्रम र अन्जु (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेलको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । गायक प्रमोद खरेलको सुमधुर स्वरमा ‘तिमि संग’ बोलको नयाँ गीत कृष्ण फिल्मको युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक उक्त गीतमा संगीत राजकुमार बगरको...

पल र प्रमोदको जुम्ल्या दिदि बहिनि प्रिन्सी प्रिज्मासंग रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक प्रमोद खरेलको ‘झुमा २’ भिडियो सार्वजनिक गरिएको छ। प्रमोद खरेलको आफ्नै युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक...

प्रमोद खरेलको ‘यो कुरा गोप्य’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । यो कुरा गोप्य बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द रहेको छ । शान थापाको...